दलसम्बन्धी अध्यादेश जारी भएपछि कुनै पनि दल दर्ताको निवेदन आएन
काठमाडाैं । राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएपछि कुनै पनि दल दर्ताको निवेदन नआएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए।
अध्यादेशअनुसार नियमावली संशोधन भएकाले उक्त नियमावलीको अनुसूची अनुसार दल दर्ताका लागि अब निवेदन आउनुपर्ने उनको तर्क छ। नेकपा...
विप्लव नेकपाका ‘रणवीर’ २८ महिनापश्चात जेलबाट छुटे
काठमाडौं । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भरत बम रिहा भएका छन्।
विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य भरत बम 'रणवीर' २८ महिना लामो जेल जीवन पश्चात् नेपालगञ्जबाट छुटेका हुन्। बिहीबार...
अनलाइन कक्षाको चर्को शुल्क लिएको विरोधमा विद्यार्थीहरु प्रदर्शन उत्रिए
काठमाडौं । निजी इन्जिनियरिङ कलेजले अनलाइन कक्षाको चर्को शुल्क लिएको विरोधमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । उनीहरुले अनलाइन कक्षाको नाममा २ भिडियो देखाएर डेढ लाख रुपैयाँ लिएको आरोप लगाएका छन् ।
इन्जिनियरिङ अध्ययन संस्थान (आईओई)...
अध्यादेश जारी: माधव र महन्थलाई फुट्ने बाटो खुल्यो, MCC पास गर्न बहुमत पुग्यो :...
https://www.youtube.com/watch?v=F4yzRLwuw0A
नयाँ खाेल्नुपर्ने कारणसहित माधवले जारी गरे यस्तो वक्तव्य
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नवगठित नेकपा एमाले(समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नयाँ पार्टी खोल्नुपर्ने बाध्यताको कारण खुलाउँदै प्रेस वक्तव्य जारी गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले अंगीकार गरेको गलत विचार र उनले गरिरहेको गलत व्यवहारका...
अष्टलक्ष्मी शाक्य वाग्मती प्रदेशकाे पहिलो महिला मुख्यमन्त्री
काठमाडाैं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नियुक्त हुनुभएको छ । योसँगै उहाँ नेपालको पहिलो महिला मुख्यमन्त्रीसमेत बन्नुभएको छ ।
संविधानको धारा १६८९१० अनुसार प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई बहुमतको आधारमा मुख्यमन्त्रीमा नियुक्त...
विद्युतीय खपत बढाउन उपभोक्ता महसुल लागू
काठमाडौं । सरकारले मुलुकभित्रै खपत बढाउन फरक–फरक विद्युत उपभोक्ता महसुल लागू गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणको ३६ औं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले आगामी दिनमा वर्षायामको...
राजनीतिक दल सम्बन्धी अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेकी छिन्।
मन्त्रिपरिषद्को मंगलबारको बैठकले सो अध्यादेश राष्ट्रपतिलाई सिफारिस गरेको थियो। सरकारले अध्यादेश ल्याउने निर्णय गरेपछि विभिन्न क्षेत्रबाट विरोध भइरहेको छ। राष्ट्रपतिले परामर्शपछि अध्यादेश जारी...
दल विभाजनलाई सजिलो बनाई संसदीय व्यवस्थालाई अस्थिरतातिर नलैजाऊ !
काठमाडाैं । मन्त्री परिषद्ले राष्ट्रपति समक्ष सिफारिस गरेको दल विभाजनलाई सजिलो बनाउने गरी राजनीतिक दल सम्बन्धी ऐनलाई संसोधन गर्ने अध्यादेशले संसदीय व्यवस्थामा अस्थिरता निम्त्याउनेछ र अन्य दलका आन्तरिक गतिविधिमा खेल्ने दूषित मनसायले ल्याइएको भन्ने...
अध्यादेशको चौतर्फी विरोध
काठमाडाैं । दल फुटाउन सहज हुनेगरी सरकारले अध्यादेश राष्ट्रपति समक्ष पेश गरेपछि त्यसको चौतर्फी विरोध भएको छ । राजनीतिक दलहरुको टुटफुटका कारण अस्थिरता भएको भन्दै राजनीतिक दल सम्बन्धी ऐनमा पार्टी फुटाउन संसदीय दल र...
























