दार्चुला घटनाको सत्यतथ्य सार्वजनिक गर्न सांसदको माग
काठमडौं । प्रतिनिधिसभामा सांसदले दार्चुलामा तुइन तर्ने क्रममा खसेर बेपत्ता भएका जयसिंह धामीको विषयमा सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै अधिकांश सांसदले उक्त घटना भएको लामो...
विमानस्थलमा आफन्तलाई विदाई गर्न नपाइने
काठमाडौं । कारोना महामारीलाई मध्यनजर गर्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आफन्तलाई विदाई गर्न जान नपाइने भएको छ।
नागरिक उड्डयन प्राधिकरणले कोभिड–१९ को जोखिम उच्च रहेकाले विमानस्थल परिसरमा आफन्तलाई विदाईका लागि जान रोक लगाइएको जनाएको छ।
प्राधिकरणले शुक्रबार...
शान्तिपूर्ण धर्ना कार्यक्रममा पुगेका शिक्षकहरुलाई प्रहरीकाे नियन्त्रणमा
काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटार अघि प्रदर्शन गर्न पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार नेपाल शिक्षक महासंघको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी हुन पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरीले...
आन्तरिक राजश्व दोब्बर बनाउने कार्ययोजना पेश गर्न निर्देशन
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आन्तरिक राजश्व दोब्बर बनाउने कार्ययोजना पेश गर्न निर्देशन दिएका छन् ।
बिहीवार आन्तरिक राजश्व विभागको व्रिफिङ्ग लिने क्रममा मन्त्री शर्माले राजश्व संकलनको अहिलेको अवस्थाबाट देश विकास सम्भव नरहेको भन्दै यसलाई...
दिउँसो तीन बजे माकेकाे स्थायी समिति बैठक बस्दै
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज (शुक्रबार) बस्दै छ।
दिउँसो ३ बजे पार्टी कार्यालय पेरिस डाँडामा बस्ने बैठकले केन्द्रीय समिति बैठकका लागि अजेन्डा तय गर्ने एक नेताले जनाए ।
पार्टीको केन्द्रीय समिति बैठक...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले ६ जना मन्त्री नियुक्त
बुटबल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले ६ जना मन्त्री नियुक्त गरेका छन् । उनीहरुको बिहीबार नै सपथ खाएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका...
एमाले स्कुल विभागले नियमित कक्षा सञ्चालन गर्ने
काठमाडाैं । नेकपा एमाले स्कुल विभागले नियमित कक्षा सञ्चालन गर्ने भएको छ । पार्टी अध्यक्ष तथा स्कुल विभाग प्रमुख केपी शर्मा ओलीको अध्यक्षतामा हिजो भक्तपुरमा बसेको बैठकले पार्टीका नेता तथा कार्यकर्तालाई १४ विषयमा नियमित...
एमसिसीबारे राष्ट्रिय सहमतिका आधारमा मात्र निर्णयमा पुग्दा राम्रो हुने
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मिलिनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) बारे राष्ट्रिय सहमतिका आधारमा मात्र निर्णयमा पुग्दा राम्रो हुने बताउनुभएको छ । सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पत्रकारसँग कुराकानी गर्दै उहाँले एमसिसीको बहस जनताको तहमा गइसकेकाले राष्ट्रिय...
नेपाली नागरिकको टाउकोमा ५७ हजार ऋण
सरकारले आज मुलुकको आर्थिक अवस्था समेटेर श्वेतपत्र सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाको बैठकमा पेश गरेको स्वेतपत्रका अनुसार मुलुकको आर्थिक अवस्था सन्तोषजनक छैन । विगत तीन वर्षमा सार्वजनिक ऋण २ सय...
समस्याको सम्बन्धमा यस्ताे धारणा सांसदहरुले राखे
काठमाडौं । राष्ट्रिय सभाको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा आ–आफ्नो धारणा राखेका छन्। राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसदहरुले समसामयिक विषय र आफ्नो क्षेत्रमा देखिएका समस्याको सम्बन्धमा आफ्नो धारणा राख्दै सरकारको ध्यानाकर्षण गराए।
शून्य समयमा बोल्दै सांसद...
























