विपद् क्षतिबारे प्रधानमन्त्रीकाे टिप्पणी

काठमाडौं। राष्ट्रसंघीय महासभाबाट १० दिनपछि स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा विपद्ले गराएको क्षतिबारे टिप्पणी गरेका छन् । त्रिभुवन विमानस्थलमा प्रधानमन्त्रीले रेड अलर्ट जारी गरे पनि पहिरो कहाँ कहाँ जान्छ भनेर पूर्वानुमान नभएको बताए...

१० दिने अमेरिका भ्रमण सकेर प्रधानमन्त्री ओली  स्वदेश फर्किए

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली  स्वदेश फर्किएका छन् । १० दिने अमेरिका भ्रमण सकेर सोमबार प्रधानमन्त्री ओली स्वदेश फर्किएका हुन् । गत असोज ४ गते ओली संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन अमेरिका गएका थिए ।

प्रधानमन्त्री फर्किँदा आधा घण्टा बन्द गरिएको विमानस्थल खुल्याे

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाबाट फर्किँदा आधा घण्टा बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । प्रधानमन्त्री ओली ४ः१५ बजे विमानस्थलमा अवतरण गरेका छन् । यसअघि र पछि गरेर आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय...

अखिल (क्रान्तिकारी)को सम्मेलनमा कुर्सी हानाहान

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)को सम्मेलनमा कुर्सी हानाहान भएको छ। कीर्तिपुरमा जारी सम्मेलनको बन्दसत्रमा नेतृत्व चयनमा उमेरको हदबन्दी लगाउने कि नलगाउने भन्ने विषयमा दुई समूहबीच विवाद हुँदा कुर्सी हानाहान भएको हो। उमेर...

चियापानजस्ता कार्यक्रम नगर्न निर्देशन

काठमाडौं । नेकपा एमालेले बाढी, पहिरो प्रभावित क्षेत्र तथा जिल्लामा आगामी तीन दिनसम्म पूर्व निर्धारित शुभकामना र चियापानजस्ता कार्यक्रम नगर्न निर्देशन दिएको छ। आइतबार बिहान पार्टी केन्द्रीय कार्यालय र केन्द्रीय विपद् व्यवस्थापन तथा स्वयंसेवा विभागको संयुक्त...

विपदको बेला उद्धारमा सहयोग गर्न प्रमकाे अपिल

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किने तयारीमा रहेको जनाएका छन् । असोज ४ गते अमेरिका प्रस्थान गरेका उनी १४ गते स्वदेश फर्किने पूर्वतालिका थियो । बाढीपहिरोको विपत्तीमा...

विपद्मबाट जनधन क्षतिप्रति प्रचण्डकाे प्रेस वक्तव्य

काठमाडाैं । केही दिनयताको अविरल वर्षाको कारण ठूलो जनधनको क्षति भएको छ । पछिल्लो विपद्मा मात्रै झण्डै एक सय बढी नागरिकको ज्यान गएको छ भने ठूलो संख्यामा बेपत्ता र घाइते भएका छन् । हजारौं नागरिक घरवारविहीन...

ओली सरकारविरुद्ध मोर्चाबन्दी सुरु

काठमाडौं /  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध विपक्षी दलहरूले मोर्चाबन्दी सुरु गरेका छन्। कांग्रेस र एमालेको गठबन्धन सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासनका पक्षमा काम गर्न नसकेको उल्टै भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण गर्न खोजेको, पश्चगामी...

बाधा अड्चन हटाउन संविधान संशोधन

मोरङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासलाई गति दिन संविधान संशोधन आवश्यक रहेको जनाएका छन्। विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले मुलुकको विकास निर्माण द्रुत गतिले अगाडि बढाउनका लागि निर्वाचन प्रणालीका बाधा अड्चन...

पर्यटन विकास प्रवर्द्धनमा दिगो सहकार्यको अपेक्षा : पर्यटनमन्त्री पाण्डे

बाजुरा । ४५ औँ विश्व पर्यटन दिवसको अवसरमा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको शुभकामना सन्देश नेपालको तुलनात्मक लाभको रूपमा रहेको पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा यहाँहरूको दिगो साथ, सहयोग...

RECENT POSTS

HOT NEWS