प्रधानमन्त्री र सभामुखद्वारा इद पर्वकाे अवसरमा शुभकामना
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) का अवसरमा नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
प्रधानमन्त्री...
राष्ट्रिय सभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित
काठमाडौं । नेकपा (एमाले) की सांसद विमला घिमिरे राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएकी छन्।
बुधबार राष्ट्रिय सभामा भएको निर्वाचनमा विमला घिमिरेलाई उपाध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा बहुमत भएकाले उनी निर्वाचित भएको अध्यक्ष नारायणप्रसाद दाहालले...
स्वास्थ्य सेवा पुर्याउन सरकार गम्भीर बन्नुपर्छ : राष्ट्रपति
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सबै नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन सरकार गम्भीर बन्नुपर्ने जनाएका छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को ३३ औं वार्षिकोत्सव समारोहमा बोल्दै यस्तो जनाएका हुन् । उनले संविधानले प्रत्येक नागरिकको पहुँचमा...
नाउपा सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वसहित सरकारमा जाने
काठमाडाैं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्वसहित सरकारमा जाने निष्कर्षमा पुगेको छ।
गठबन्धनका विषयमा संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको मतभेदबीच बुधबार धनगढीमा भएको छलफलमा नाउपा सांसदहरू नाउपाकै नेतृत्वमा सरकार गठन...
नेपाली सेनाकाे महत्त्वपूर्ण योगदान : प्रधानमन्त्री प्रचण्ड
भक्तपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुनै पनि सङ्कटको बेलामा राष्ट्रिय स्वार्थ र राष्ट्रिय हितको संरक्षणमा नेपाली सेनाले महत्त्वपूर्ण योगदान पुर्याएको जनाउनुभएको छ । नेपाल सैनिक प्रतिष्ठान खरिपाटीमा आयोजित स्नातक अधिकृत क्याडेट तालिमको आयुक्त...
आज बसेकाे प्रतिनिधिसभाको बैठक अवरुद्ध
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले प्रतिनिधिसभाको बुधबारको बैठक अवरुद्ध गरेका छन्।
संसद्को आकस्मिक समय सकिएलगत्तै प्रतिपक्षी दलहरूले उठेर बैठक अवरुद्ध गरेका हुन्। त्यसलगत्तै सभामुख...
आम विद्यार्थी मोर्चाको ८५ केन्द्रीय कमिटी गठन
काठमाडाैं । चैत २७ गते हालै सम्पन्न भएको चैत २४ गते बसेको राष्ट्रिय भेलाले आम जनता पार्टी (आजपा) निकटको आम विद्यार्थी मोर्चाको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ ।
विवेक साको अध्यक्षतामा ८५ सदस्यीय केन्द्रीय कमिटी...
विश्वसामु परिचित गराउन नेपाली सेनाको योगदान महत्त्वपूर्ण : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई ‘शान्ति सैनिकहरूको देश’ का रूपमा विश्वसामु परिचित गराउन नेपाली सेनाले महत्त्वपूर्ण योगदान गरेको बताउनुभएको छ ।
स्नातक अधिकृत क्याडेट तालिमको आयुक्त पद प्रदान कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री...
प्रतिनिधिसभाको बैठक आज बस्दै
काठमाडौं। सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । मंगलबार स्थगित भएको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हाे ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले जवाफ...
राष्ट्रियसभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदै
काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदका आज निर्वाचन हुँदै छ । उपाध्यक्षका लागि मंगलबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेसका तर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको हो ।
एमालेका तर्फबाट...

























