कांग्रेसले बालहठ देखाएको टिप्पणी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य सन्तोष परियारले कांग्रेसले बालहठ देखाएको टिप्पणी गरेका छन् । आज (सोमबार) सदन सुचारु गर्ने विषयमा सभामुख देवराज घिमिरेले बोलाएको बैठकमा सहभागी भएर फर्कने क्रममा...

नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशसभाका एक सदस्यको पद गुम्याे

धनगढी । नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेशसभाका एक सदस्यको पद गुमेको छ। सभामुख भीम भण्डारीले नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका हुन्। चैत २२ गते नाउपा अध्यक्ष रन्जिता श्रेष्ठले गिरीलाई फिर्ता बोलाएको पत्र...

कम्युनिष्टहरूले नेपालको संस्कृति, सभ्यता मेटेको आरोप

काठमाडौं । पूर्वमन्त्री राजेन्द्र महतोले कम्युनिष्टहरूले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटेको आरोप लगाएका छन्। सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले कम्युनिष्टहरूले नेपालको सभ्यता, संस्कृति, पहिचान र अस्तित्व मेट्ने काम गरेको जनाए। उनले नेपालको अस्तित्व मेटाउने...

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक भाेलि बस्दै

काठमाडौं ।  नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक यही चैत २७ गते बस्ने भएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने...

अब गृहमन्त्रीको कुरा सुन्नुको कुनै अर्थ छैन : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगीमा जोडिएका व्यक्तिमाथि संसदीय छानबिन समिति गठनको विकल्प नभएको बताएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकले यस्तो निष्कर्ष निकालेको हो । सहकारी...

राजा र हिन्दुराष्ट्र फर्काउन सडक संघर्षको तयारीमा राप्रपा

काठमाडाैं ।   राजा र हिन्दुराष्ट्र फर्काउन सडक संघर्षको तयारीमा रहेको पूर्वपञ्चहरुको पार्टी राप्रपाले काठमाडाैं केन्द्रित आन्दोलनका क्रममा निषेधित क्षेत्र तोड्ने चेतावनी दिएको छ । अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले चैत्र २७ गतेको बिरोध प्रदर्शनमा सरकारले तोकेका निषेधित...

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिए

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री महराले प्रदेश प्रमुख अमिक शेरचनसँग आज शपथ लिएका हुन् । माओवादी केन्द्रका महराले शपथ लिएसँगै तीन जना मन्त्री थपेर मन्त्रिपरिषद्...

प्रधानमन्त्री दाहाल दक्षिण कोरियाको भ्रमण गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण कोरियाको भ्रमण गर्ने जनाएका छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जुगल हिमालको आरोहण गर्न लागेको नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीलाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरणसहित बिदाई गर्दै उनले...

२२ पदमा आगामी मंसिरमा उपचुनाव गर्ने तयारी

काठमाडौं । देशभरिबाट रिक्त रहेका स्थानीय तहका २२ पदमा आगामी मंसिरमा उपचुनाव गर्ने सरकारले तयारी थालेको छ । निर्वाचन आयोगसँगको छलफलपछि आइतबार गृहमन्त्री रवि लामिछानले स्थानीय तहको उपचुनाव आगामी मंसिरमा गर्नेबारे छलफल भएको बताए । निर्वाचन...

रास्वपाको बैठक आज ५ बजे बस्दै

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक आइतबार बस्दैछ। संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक साँझ ५ बजे बस्ने सचेतक निशा डाँगीले जानकारी दिइन्। संसदको कामकारबाहीमा पार्टीको भूमिका र उपस्थिति अझ प्रभावकारी बनाउन बैठक बस्न...

RECENT POSTS

HOT NEWS