कारोबार भएको १० मिनेटमा नै परिसूचक ३४ अंकले घट्याे

56

काठमाडौं । ब्याजदर बृद्धिको असर मंगलबार पनि शेयर बजारमा देखिएको छ । मंगलबार कारोबार खुला भएको १० मिनेटमा नै शेयर कारोबार मापक नेप्से परिसूचक ३४ अंकले घटेको छ ।

दशैं बिदा पछि बजार खुलेको पहिलो दिन आयतबार नेप्से परिसूचक दोहोरो अंकले बढेको थियो । दोस्रो दिन अर्थात सोमबार भने बैंकहहरुले ब्याजदर बढाएको सूचना बाहिर आयो । यसको असर बजारमा राम्रै देखिएको छ ।

सोमबार करिब ७० अंकले घटेको परिसूचक मंगलबार पनि कारोबार खुला भएसँगै ओरालो लागेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here