सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । धनुषा, क्षिरेश्वरनाथ नगरपालिका-२ स्थित सडकमा ज.१ स ३४८७ नम्बरको ई- रिक्सालाई स.१ च १३९२ नम्बरको एम्बुलेन्सले आइतबार दिउँसो ठक्कर दिँदा ई-रिक्सामा सवार धनुषा लक्ष्मीनिया गाउँपालिका-७ कुम्हरौरा बस्ने २४ वर्षीय अर्जुन यादवको मृत्यु...
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौं । काठमाडौं, टोखा नगरपालिका-१ फूलबारी गेटस्थित सडकमा बा.प्र.०२-०३९ प ९८२८ नम्बरको मोटरसाइकल र बा.प्र.०२-०५३ प ६३७८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा बा.प्र.०२-०५३ प ६३७८ नम्बरको मोटरसाइकल चालक सोही नगरपालिका-३...
टिपरको ठक्करबाट दुई जनाको मृत्यु
काठमाडौं । तीनकुनेमा टिपरको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
रा१ख २६२२ नम्बरको टिपरले प्र३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा काभ्रेको पनौती नगरपालिका-११ का सुकराम तामाङ र...
धनुषामा बस दुर्घटना हुँदा २० भन्दा बढी यात्री घाइते
जनकपुरधाम । धनुषामा बस दुर्घटना हुँदा २० भन्दा बढी यात्री घाइते भएका छन् । जनकपुरधामबाट सिरहाको लहान जाँदै गरेको ना ५ ख १४४१ नम्बरको बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिकाको मालटोल नजिक पल्टेको हो...
गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु
उदयपुर । उदयपुर सदरमुकाम गाईघाटस्थित डिएमगेट नजिकै त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट सडकको छेउमा उभिएका दिदीबहिनीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको राजविराज स्थायी घर भई गाइघाट बजारमा बस्दै आएकी १४ वर्षीया अनुकुमारी...
छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
काठमाडौं । चितवन, राप्ती नगरपालिका-५ खहरे पुलस्थित सडकमा रोकी राखेको ग.प्र.०४- ००१ ख ००५१ नम्बरको ट्रकमा बा.७ च २७१७ नम्बरको कार ठोक्किएर दुर्घटना हुँदा कारका चालक भरतपुर महानगरपालिका-११ बस्ने ६५ बर्षीय बद्री प्रसाद भट्टराईको...
स्कारपियो गाडि दुर्घटना हुँदा चालकको मृत्यु
सर्लाही । सर्लाहीको चक्रघट्ट गाउँपालिका–२, बेल्हीमा स्कारपियो गाडि दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
साेमबार बिआर ३० प १७०३ नंको स्कारपियो दुर्घटना हुँदा घाइते भएका चालक ४० वर्षीय अमितकुमार अधिकारीको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचारका...
सवारी दुर्घटनामा आठ जना घाइते
सिन्धुली । सिन्धुलीको बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका-५ मुल्कोटमा आज दिउँसो भएको सवारी दुर्घटनामा आठ जना घाइते भएका छन् । झापाबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र. ०२-००१ ज ००६ नम्बरको विद्युतीय गाडी तीव्र गतिका कारण अनियन्त्रित...
सवारी दुर्घटनामा एक जनाको मृत्यु
झापा । गौरीगंज गाउँपालिका-१ स्थित सडकमा कुञ्जिबारीबाट धानगडातर्फ जाँदै गरेको बा.६५ प ८७८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई मंगलबार दिउँसो दुर्घटना हुँदा चालक शिवसताक्षी नगरपालिका-४ बस्ने १७ वर्षीय सुजन राजवंशीको मृत्यु भएको छ ।
दुर्घटनामागम्भीर घाइते...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । झापा, बुद्धशान्ति गाउँपालिका-२ खतिवडा चोकस्थित सडकमा शनिश्चरेबाट जयपुरतर्फ जाँदै गरेको मे.९ प ७४८२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया ईन्द्रमाया कार्कीको शनिबार दिउँसो मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते...


















