महाकुम्भ मेला स्नान गर्न गएका तीन जनाको दुर्घटनामा मृत्यु
बुटवल । भारतको महाकुम्भ मेला स्नान गर्न गएका रुपन्देहीको देवदहका तीन जनाको दुर्घटनामा मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
तीर्थालु सवार गाडी दुर्घटनामा देवदह नगरपालिका-९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी...
माईक्रोको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवन । भरतपुर महानगरपालिका-१ स्थित सडकमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना.४ ख ५४९७ नम्बरको माईक्रोको ठक्करबाट पैदलयात्री सोही महानगरपालिका-२ आँपटारी बस्ने ६५ वर्षीय राम बहादुर उपरकोटीको मृत्यु भएको छ ।
माईक्रोले मंगलबार बिहान ठक्कर दिँदा...
सवारी दुर्घटनामा चार जनाको मृत्यु
काठमाडौं । कञ्चनपुर, भीमदत्त नगरपालिका-१२ भाईरल रोडस्थित सडकमा दोधराबाट
महेन्द्रनगरतर्फ आउँदै गरेको सु.प्र.प.०१-०१२ प ९२४९ नम्बरको मोटरसाइकल
अनियन्त्रित भई सोमबार बेलुकी दुर्घटना हुँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु
भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक...
सवारी दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौं । दाङ, घोराही उपमहानगरपालिका-४ अमारे सोतास्थित सडकमा रा.१ ख १३५३ नम्बरको टिपरले रा.७ प ९११ नम्बरको स्कुटर र लु.प्र ०२-००१ ह ०५३२ नम्बरको अटोलाई ठक्कर दिई शनिबार दिउँसो दुर्घटना हुँदा अटोमा सवार सोही...
यात्रुवाहक बस दुर्घटना
नारायणगढ । नारायणगढ मुग्लिन सडकको सेतिदोभानमा आइतबार विहान ४ः४० बजे यात्रुवाहक बस दुर्घटना भएको छ । भरतपुर महानगर पालिका २९ सेतीदोभानमा नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदैगरेको लुप्र ०३-००१ ख ००७७ नम्बरको बस पुलबाट करिव २० मिटर...
बलेरो जिप दुर्घटना भएपछि दुई जना घाइते
तानसेन । पाल्पामा बलेरो जिप दुर्घटना भएपछि दुई जना घाइते भएका छन् । बुधबार बिहान साढे ९ बजेतिर पाल्पाको बगनासकाली –८, देउरालीमा लु १ च ५३७२ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो ।
कवाडी सामान बोकेर...
ओखलढुंगा जीप दुर्घटनामा घाइते चालकको उपचार जारी
काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– ७ स्थित मध्यपहाडी लोकमार्गमा पर्ने भँडारेखोलामा भएको जीप दुर्घटनामा घाइते चालकको भक्तपुरमा उपचार सुरु गरिएको छ ।
सुनसरीको इनरुवा नगरपालिका–२ घर भएका २२ वर्षीय अनिल पण्डितको भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा...
सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु
काठमाडौं । कञ्चनपुर, लमजुङ र बाँके जिल्लामा भएको सवारी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार, कञ्चनपुरको बेदकोट नगरपालिका-७ सुडास्थित सडकमा म ३ प १४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई...
ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
धनुषा । जनकपुर उपमहानगरपालिका-७ स्थित भमरपुराचोकदेखि वलुवा टोलतर्फ जाने सडकमा ना.६ ख ४५३७ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री महोत्तरी, महोत्तरी गाउँपालिका-५ गौरीगामा बस्ने ६० वर्षीय सत्यनारायण साह तेलीको शुक्रबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
प्रहरीले...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । बाँके, राप्ती सोनारी गाउँपालिका-१ सौरी मोडस्थित सडकमा ना.८ ख ३३३ नम्बरको ट्याङ्कर र भे.९ प ९५१७ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार कैलाली धनगढी उपमहानगरपालिका-३ बस्ने ४९...


















