सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-३ पिपलाडीस्थित सडकमा से.३प ५९१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक शुक्लाफाँटा नगरपालिका-३ जोनापुर बस्ने ३२ वर्षीय खुसीराम चौधरीको मृत्यु भएको छ । बिहीबार राति भएको उक्त दुर्घनामा गम्भीर...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । सुनसरी, भोक्राहानरसिंह गाउँपालिका-६ फुल चोकस्थित सडकमा प्रदेश १-०२- ००१ ख ८१५६ नम्बरको ट्रकले को. २४ प ८४७ नम्बरको मोटरसाइकललाई शुक्रबार राति ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय लक्ष्मण उरावको...
बाँसघारीमा टिप्परले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु
काभ्रे । काभ्रेको अरनिको राजमार्गस्थित धुलिखेल नगरपालिका-३ बाँसघारीमा टिप्परले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
गए राति १० बजे धुलिखेल नगरपालिका -३ बाँसघारी स्थित अरनिको राजमार्गमा बनेपाबाट धुलिखेलतर्फ आउँदै गरेको बा.प्र. ०१-००४ क...
करेन्ट लागेर मृत्यु
सप्तरी । बोदेबर्साईन नगरपालिका-३ गौरा बस्ने जयनारायण यादवको छोरा १५ वर्षीय आदित्य कुमार यादवको करेन्ट लागेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।
सोही ठाउँस्थित खेतमा विद्युतीय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका...
सौर्य जहाज दुर्घटनामा ज्यान गुमाएका १८ जनाको शव निकालियो
काठमाडौं। त्रिभुवन विमानस्थलमा नजिकै विमान दुर्घटना भएको छ । दुर्घटनापछि अहिले उद्धार जारी छ।
प्रारम्भिक जानकारीअनुसार अहिले अग्नि नियन्त्रकहरूले कम्तीमा १८ जनाको शव निकालेका छन् । उद्धार कार्यमा संलग्न एक प्रहरी अधिकारीका अनुसार यो संख्या...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । धनुषा, शहिदनगर नगरपालिका-६ हठ्ठिपुरस्थित यदुकुहाबाट हठ्ठिपुरतर्फ जाँदै गरेको मधेश प्र.-०२-००६ प ८५७५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री सोही नगरपालिका-४ ननुपट्टी बस्ने १८ वर्षीय अख्तर राईनको सोमबार साँझ मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते...
नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित
काठमाडाैं । एसिसी महिला एसियाकप टी-२० क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको छ। पहिलो खेलमा युएइलाई पराजित गरेको नेपाल दोस्रो खेलमा भने टेस्ट टोली पाकिस्तानसँग फराकिलो अन्तरले पराजित भयो।
टस हारेर...
ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
ताप्लेजुङ । मैवाखोला गाउँपालिका-२ कागतेस्थित सडकमा प्र.१-०२-००३ त ९६० नम्बरको ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ३५ वर्षीय भिम कुमार तामाङको मृत्यु भएको छ ।
मंगलबार बेलुकी भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका...
सिमरामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते
काठमाडौं । बाराको सिमरामा यात्रुबाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । तीन जनाको अवस्था गम्भीर छ ।
चितवनको नारायणगढबाट पर्साको वीरगञ्ज आउँदै गरेको ना ७ ख ६०७६ नम्बरको बस आज बिहान ११...
रोल्पामा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु
रोल्पा । रोल्पाको रुन्टीगढी गाउँपालिका ६ स्यालामा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।
तरकारी लिनका लागि गएको रा१ख २१३१ नम्बर मिनीट्रक मंगलबार राति साढे ११ बजे गाडी फर्किने क्रममा दुर्घटना भएको...






















