बैतडीमा जीप दुर्घटनामा परी तीन जनाको मृत्यु, १० जना घाइते

काठमाडौं । बैतडीको सिगास गाउँपालिका-३ लगनमा जीप दुर्घटना भएको छ। दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। मृत्यु हुनेमा सिगास-३ का ६४ वर्षीय रामसिंह धामी, ४५ वर्षीय मानसिंह साउद...

देशका विभिन्न भागमा सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौं जाजरकोटकाे बारेकोट गाउँपालिका-५ घाटबजारस्थित सडकमा को.३७ प ५०३७ नम्बरको मोटरसाइकल बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ६० वर्षीया कृष्णा देवी शाहीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी उनको प्राथमिक...

सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

काठमाडौं । कपिलवस्तुकाे कृष्णनगर नगरपालिका-२ स्थित सडकमा लु.१ ज ४०१४ नम्बरको भेनकोढोकाबाट लडेर दाङ राप्ती गाउँपालिका-२ लालमटिया बस्ने ७१ वर्षीय टेक प्रसाद बन्जाडेको मंगलबार दिउँसो मृत्यु भएको छ । भेनको ढोका अचानक खुल्दा ढोकाबाट...

पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु

धनुषा । यहाँ पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएकोे छ । दिउँसो १२ः०० बजेको समयमा घर नजीकैको पोखरीमा...

डोटीमा जीप दुर्घटनामा एकको मृत्यु

डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका–४ समूहगाढमा जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र...

करेन्ट लागेर २ जनाको मृत्यु

काठमाडौं । झापाको छुट्टाछुट्टै २ स्थानमा पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ। बिहीबार बेलुका साढे ३ बजे अर्जुनधारा नगरपालिका ३ बस्ने ८२ वर्षीया गलमाया खड्का आफ्नै घरको पानी तान्ने...

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

चितवन ।  पूर्वी चितवनको कालिका नगरपालिकामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उपरदाङ्गगढीबाट शक्तिखोरतर्फ आउँदै गरेको ना ३६ प...

आगलागीमा परी घाइते भएकी महिलाकाे मृत्यु

पाँचथर । सोमबार राति आगलागीमा परी घाइते भएकी त्यहाँकी एक वृद्धाको उपचारका क्रममा मृत्यु भएको छ । सोमबार राति आफ्नै घरमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा घाइते भएकी फिदिम नगरपालिका–४ जोरसालकी ७२ वर्षीया...

मेची राजमार्गमा पिकअप भ्यान दुर्घटना हुँदा चालकसहित एकको मृत्यु

काठमाडौं/पाँचथरको हिलिहाङ गाँउपालिका–७ भारपाको टारीस्थित मेची राजमार्गमा मंगलबार पिकअप भ्यान दुर्घटना हुँदा चालकसहित एक महिलाको मृत्यु भएको छ। उक्त दुर्घटनामा ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका–२ थेचम्बु घर भएका ३२ वर्षीय सवारी चालक मिलन बिष्ट र पिकअपमा...

दुर्घटनामा नेपाली सेनाका जवानको मृत्यु

धनुषा ।  पोर्ताहामा बिग्रेर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक नेपाली सेनाका जवानको मृत्यु भएको छ । दुर्घटनामा एकजना घाइते भएका छन् । गए राति पूर्वपश्चिम राजमार्गअन्तर्गत गणेशमान चारनाथ नगरपालिकाको पोर्ताहा सडकखण्डमा बिग्रेर रोकिराखेको ना...

RECENT POSTS

HOT NEWS