आगलागीमा रु तीन लाखभन्दा बढीको क्षति

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा गएराति भएको आगलागीमा रु तीन लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय माई स्न्याक्स एन्ड फुड्स प्रालिमा भएको आगलागीमा तीन लाख ५० हजार बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक...

पञ्चेश्वर दुर्घटनामा मृतकका परिवारलाई राहत, छात्रवृत्ति

बैतडी । बैतडीको पञ्चेश्वरमा भएको जिप दुर्घटनामा मृत्यु भएका परिवारलाई पञ्चेश्वर गाउँपालिकाले राहत दिने भएको छ । गाउँपालिका वडा नं ६ मा गत वैशाख २० गते चट्याङ लागेर मृत्यु भएका वडा सदस्य गोविन्दसिंह भण्डारीको...

बियर प्लान्टमा आगलागी

काठमाडौं/चौधरी उद्योग ग्राममा अवस्थित बियर प्लान्टमा आगलागी भएको छ। पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२, स्थित चौधरी उद्योग ग्राममा आगलागी भएको हो। आगलागीबाट उद्योगको बियर प्लान्ट र गोदाममा क्षति पुगेको बताइएको छ। बिहान ८ः२० बजेबाट  लागेको आगो...

पाँचथरमा एम्बुलेन्स दुर्घटना हुँदा एकको मृत्यु

पाँचथर । पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे...

गोदाममा आगलागी हुँदा करीब रु १५ लाखको क्षति

ताप्लेजुङ ।  फुङलिङ नगरपालिका–४ न्युरोडस्थित कुमार गुरुङको गोदाममा आज बिहान आगलागी भएको छ । फर्निचरका लागि चाहिने फर्म, वायरिङका सामान, सिमेन्ट, बाथरुम र शौचालय निर्माणमा प्रयोग हुने सामान राखिएको गोदाममा आगलागी भएको हो । राति...

मलोसियाको क्वालालम्पुरमा मेट्रो रेल दुर्घटना हुँदा दुई सय जना घाइते

एजेन्सी । मलोसियाको राजधानी क्वालालम्पुरमा मेट्रो रेल दुर्घटनामा करिब दुई सय जना घाइते भएका छन् । राजधानी क्वालालामपुरस्थित पट्रोनास ट्वीन टावर नजिकै भूमिगत सुरङमा दुई वटा मेट्रो लाइट रेल एक आपसमा ठोक्किएर दुर्घटना भएको अन्तर्राष्ट्रिय...

सियालामा जीप दुर्घटना हुँदा दुई जना घटनास्थलमा नै मृत्यु

दुल्लु । कर्णाली राजमार्गस्थित दुल्लु नगरपालिका–३ सियालामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ । जुम्लाबाट सुर्खेततर्फ जाँदै गरेको बा२०च ७१५ नंको जीप दुर्घटना भएको हो ।  जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी...

सिंहदरबारको मूल गेटमै मन्त्रीको गाडीमा ठोक्किएर उपसचिवको गाडीमा क्षति

काठमाडौं/सिंहदरबारको मूल गेटमै सोमबार दिउँसो दुर्घटना भएको छ। मन्त्रीको गाडीमा ठोक्किएर उपसचिवको गाडीमा क्षति भएको छ। सिंहदरबारको पश्चिम गेटमा प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङको को १ झ ६९९...

मकवानपुरमा लोडर पल्टिँदा चालकको मृत्यु

मकवानपुर। मकवानपुरको भीमफेदी गाउँपालिकामा बाटो सम्याउने क्रममा लोडर पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। हेटौंडा सिमेन्टको खानीबाट राजमार्गतर्फ जाने बाटो सम्याउँदै गरेको लोडर भीमफेदी गाउँपालिका-३, कैलाशडाँडा ऐनाभिरमा गएराति पल्टिएको हो। लोडरका चालक २५ वर्षीय...

ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागलुङ । जिल्लाको ढोरपाटन नगरपालिका–५ मा मङ्गलबार साँझ ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध१ज ५२८ नंको ट्याक्सी ढोरपाटन नगरपालिका–५ प्याङखोलास्थित घुम्तीमा दुर्घटना...

RECENT POSTS

HOT NEWS