विभिन्न स्थानमा दुर्घटना
काठमाडौं । कपिलवस्तु, मायादेवी गाउँपालिका-१ बर्रोहियास्थित सडकमा लु. १८ प ८७६९ नम्बरको मोटरसाइकललाई लु. प्र.०१-००१ ख ०६८३ नम्बरको ट्रकले बुधबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका-६ डुमररा बस्ने २४ वर्षीय ओसामा मोहमद मुसलमानको मृत्यु...
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका-३२ स्थित सडकमा बा. ८९ प ६३६५ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री हाल नाम, थर र वतन नखुलेका अन्दाजी ६० वर्षीय पुरूषको सोमबार राति मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका...
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुस्थित सडकमा ग.२ ख २०३९ नम्बरको ट्रकले बा.प्र ०२-०६१ प ५८४७ नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार नुवाकोट घर भएकी २६ वर्षीया रोशिका न्यौपानेको मृत्यु भएको छ ।...
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
काठमाडौं । चन्द्रागिरि नगरपालिका–१२ सतुंगलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल र बाप्र ०२–०६१ प ३८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर हुँदा प्रदेश ३–०२–००६ प ९५३२...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका-१० युएन पार्कस्थित सडकमा बा.५१ प ९५६९ नम्बरको स्कुटर बिहीबार दिउँसो दुर्घटना हुँदा चालक काठमाडौं मालीगाउँ बस्ने रौतहट गौर नगरपालिका-९ घर भएका ४६ वर्षीय राजिव सिन्हाको मृत्यु भएको छ ।...
७ वटा गाडी ठोक्किएर भएको दुर्घटनामा २ जनाको मृत्यु हुँदा ३३ घाइते
धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा ७ वटा गाडी ठोक्किएर भएको दुर्घटनामा घाइते भएका मध्ये २ जनाको मृत्यु भएको छ। अन्य ३३ जना घाइते भएका छन्।
सात वटा सवारीसाधन आपसमा ठोक्किँएर भएको दुर्घटनामा...
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौं । काठमाडौं महानगरपालिका-२७ कान्तिपथस्थित सडकमा बीएबी ५७२४ नम्बरको कारले बा. ८२ प २०८८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुङगा लिखु गाउँपालिका-९ घर भएका ३४ वर्षीय सन्तोष खड्काको मृत्यु भएको छ । बुधबार...
मोटरसाइकल दुर्घटनाबाट लक्ष्मण चित्रकारको निधन
शंखरापुर । शंखरापुर नगरपालिका–६, सुन्टोल साँखुका लक्ष्मण चित्रकारको मोटरसाइकल दुर्घटनामा परि असामयिक निधन भएको छ।
घटनाका अनुसार कार्तिक २६ गते आफ्नै खेत पालुबारि गएर फर्किँदै गर्दा शंखरापुर–५, पालुवारि निवासी १८ वर्षीय सुबास डंगोलले चलाएको मोटरसाइकल...
ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
गुल्मी । गुल्मी जिल्लाको मदाने गाउँपालिका-४ म्यालपोखरीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मंगलबार राति बिपीचोकबाट पुर्कोटदहतर्फ जाँदै गरेको लु ३ त ७७३८ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।
ट्याक्टर चालक मदाने-४ काभ्रा...
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं । रौतहट, वृन्दावन नगरपालिका-७ धमौरा चोक नजिक सडकमा चपुरबाट धमौरातर्फ जाँदै गरेको म.प्र.०३-०३१ प ८०१४ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका-७ सखुअवा टोल बस्ने ७० वर्षीया दुखिया देवीको सोमबार दिउँसो मृत्यु भएको छ ।...















