सवारी दुर्घटनामा नायिका महिमा सिलवालको मृत्यु
काठमाडाैं / नेपाली चलचित्रकी नायिका महिमा सिलवालको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
हिजो बुधबार साँझ करिब ५ बजेर ४५ मिनेट जाँदा उनी सवार स्कुटरलाई विपरित दिशाबाट आइरहेको बसले ठक्कर दिदा उनको घटनास्थलमा नै मृत्यु...
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु
काठमाडौं / कञ्चनपुर, सल्यान, धादिङ, सप्तरी र कास्कीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ बंकस्थित सडकमा रोकिराखेको ना.७ ख ६५१६ नम्बरको बसमा से.३ प ३९४...
सेनाको गाडी दुर्घटना हुँदा एककाे घटना स्थलमै ज्यान गयाे
दाङ / नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा परी एक जनाको घटनास्थलमै ज्यान गएको छ। गाडीमा सात जना सवार थिए। सवारमध्ये मध्ये चार जनाको उद्दार गरी दाङ पठाइएको छ भने तीन जनाको उद्दार...
बसले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु
सिराहा / नरहा गाउँपालिका-५ स्थित चोहर्वास्थित सडकमा ना.४ ख ९२४१ नम्बरको बसले लु.१६ प ४४४१ नम्बरको मोटरसाइकललाई सोमबार बिहान ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरुमा सिरहा नगरपालिका-३ रमौल बस्ने २९ वर्षीय...
मोटरसाइकल दुर्घटनामा दुई घाइते
काठमाडौं / त्रिभुवन विश्वविद्यालय कीर्तिपुर परिसरस्थित सडकमा शनिबार दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
चोभारतर्फबाट आउँदै गरेको प्रेदश ३-०१-०२२च३१९० नम्बरको गाडीले बल्खुबाट कीर्तिपुरतर्फ जाँदै गरेको बा ९० प ११६९ नम्बरको मोटरसाइकललाई त्रिवि परिसरस्थित ल्याब्रोटरी...
ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
नबलपरासी / बिनयी त्रिबेणी गाउँपालिका-२ दाउन्नेस्थित सडकमा ना.३ त ९१६२ नम्बरको ट्रयाक्टरको ईन्जिनको भाग र टेलरको भाग भाँचिएर मंगलबार बिहान दुर्घटना हुँदा ट्रयाक्टर चालक सोही स्थान बस्ने ४० वर्षीय प्रेम बहादुर लामाको ट्याक्टरले च्यापीएर...
छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु
गलकोट / बागलुङमा छुट्टाछुट्टै घटनामा परी तीन जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका-१ रामरेखामा घरको छतबाट खसेर एक बालिकाको मृत्यु भएको छ । साथै काठेखोला गाउँपालिका-८ लेखानी घर भइ रामरेखा आफन्त सीता विकको...
एकै परिवारका ४ भारतीयको मृत्यु
रुपन्देही / आफैँले जम्मा गरेको कवाडको बोराको खात पल्टिएर च्यापिँदा एकै परिवारका चार भारतीय नागरिकको मृत्यु भएको छ । कोठामा जम्मा गरेको बोराको थुप्रोले किच्दा भारतको बिहार राज्यको बलियास्थित तपनीगाउँका ३० वर्षीय सहजाद हुसेन,...
सवारी दुर्घटनामा परी २ को मृत्यु
धनुषा / गणेशमान चारनाथ नगरपालिका-६ स्थित सडकमा स.१ च.१८५८ नम्बरको पिकअप गाडीले बुधबार बिहान बा.६४ प ३०४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरुमा मोटरसाइकल चालक धनुषा गणेशमान...
छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी २ जनाको मृत्यु
काठमाडौं / दैलेख, भगवतीमाई गाउँपालिका-४ मन्घरस्थित सडकमा भे.१ त ९७७० नम्बरको ट्याक्टर शुक्रवार बिहान बाटोबाट करिब २ सय मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही गाउँपालिका-५ कट्टी बस्ने २० वर्षीय भिम बहादुर विकको...



















