मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
सल्यान - सिद्धकुमार गाउँपालिका-१ चतारेस्थित पतारे खोलामा रा.३ प ८८८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका-१ धानेटाकुरा बस्ने २९ वर्षीय रमेश बुढाथोकीको...
भारतकाे चारधाममा बस दुर्घटना हुँदा १० नेपालीकाे मृत्यु
इटहरी - दक्षिण भारतमा रहेको चारधाम तीर्थस्थलको भ्रमण गर्न गएका सुनसरीका दश जनाको दुर्घटनामा मृत्यु भएको छ । माघ २३ गते इटहरीबाट एक महिने तीर्थयात्रामा गएका उनीहरुको बुधबार राति दुर्घटनामा मृत्यु भएको हो ।...
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
रोल्पा - रुन्टिगडी गाउँपालिका-३ जुर बस्ने टंक बहादुर कुँवरको कच्ची घरमा बिहीबार बिहान आगलागी हुँदा कुँवर र सोही ठाउँ बस्ने हेमराज कुँवरको गोठ र घरभित्र रहेको अन्नपात लगायत जलेर करिब ११ लाख २८ हजार...
छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु
काठमाडौं- बारा, पचरौता नगरपालिका-९ स्थित सडकमा लु.२१ प ६९६३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिएर सोमबार बेलुका दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँस्थित काला बंजरटोल बस्ने ३५ वर्षीय मन्जय ठाकुर लोहारको मृत्यु भएको छ ।...
रुपन्देहीमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बुटवल - टिपरले मोटरसाइलकलाई ठक्कर दिँदा रुपन्देहीमा एक जनाको मृत्यु भएको छ।
लुम्बिनी हुकाली सडक खण्डमा पर्ने रुपन्देहीको मायादेवी गाउँपालिका वडा नम्बर ४ वनकसीयामा मंगलबार दिउँसो भैरहवाबाट लुम्बिनी जाँदै गरेको लु १ ख ३३ १४...
छुट्टाछुट्टै सवारी दुर्घटना परी ३ जनाको मृत्यु
मोरङ - मोरङ, ग्रामथान गाउँपालिका-३ रङ्ग टोलस्थित सडकमा को.६ प ७९६९ नम्बरको मोटरसाइकलले आइतबार बिहान ठक्कर दिँदा सोही ठाउँ बस्ने पैदलयात्री ५३ वर्षीय हरिलाल माझीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको...
मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु
कैलाली- जिल्लाकाे तेघरीमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका २ तेघरी स्थित से ७ प ४०७९ नम्वरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक धनगढी उप–महानगरपालिका वडा नम्वर २...
सवारी दुर्घटनामा नायिका महिमा सिलवालको मृत्यु
काठमाडाैं / नेपाली चलचित्रकी नायिका महिमा सिलवालको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
हिजो बुधबार साँझ करिब ५ बजेर ४५ मिनेट जाँदा उनी सवार स्कुटरलाई विपरित दिशाबाट आइरहेको बसले ठक्कर दिदा उनको घटनास्थलमा नै मृत्यु...
छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु
काठमाडौं / कञ्चनपुर, सल्यान, धादिङ, सप्तरी र कास्कीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।
कञ्चनपुर, कृष्णपुर नगरपालिका-२ बंकस्थित सडकमा रोकिराखेको ना.७ ख ६५१६ नम्बरको बसमा से.३ प ३९४...
सेनाको गाडी दुर्घटना हुँदा एककाे घटना स्थलमै ज्यान गयाे
दाङ / नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा परी एक जनाको घटनास्थलमै ज्यान गएको छ। गाडीमा सात जना सवार थिए। सवारमध्ये मध्ये चार जनाको उद्दार गरी दाङ पठाइएको छ भने तीन जनाको उद्दार...






















