पेट्रोलियम पदार्थको सहज आपूर्ति
काठमाडौँ/कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा भए पनि पेट्रोलियम पदार्थको सहज आपूर्ति भइरहेको नेपाल आयल निगमले जनाएको छ । पेट्रोलियम पदार्थको खरिद तथा बिक्री वितरणमा कुनै समस्या नभएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।
माग...
सरकारलाई काेराेना नियन्त्रणका लागि कांग्रेसकाेे ११ सुझाव
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको लापर्बाहीका कारण तथा विगतको गल्तीबाट पाठ नसिक्दा कोरोना संक्रमणको अवस्था बढ्दो गतिमा पुगेको भन्दै रोकथाम तथा नियन्त्रणका लागि ११ सुझाव दिएका छन् ।
आफ्नो निजी निवास बुढानीलकण्ठमा...
भेरी अस्पतालका काेभिड १९ संक्रमित अक्सिजनको भरमा मृत्युसँग लडाइँ
बाँके । भेरी अस्पतालको कोभिड वार्डमा एकजना महिला छट्पटाइरहेकी छन्। उनको मुखमा अक्सिजन लगाइएको छ र पनि उनलाई अप्ठ्यारो भइरहेको सहजै अनुमान लगाउन सकिन्छ। महिलाको रेखदेख गर्न बसेका (कुरुवा) पुरुषले बेला–बेलामा ढाडस दिइरहेका छन्,...
निषेधाज्ञा जारी गरेपछि खाद्यान्न आपूर्ति गर्न बिक्री केन्द्र सञ्चालनमा
काठमाडौं । कोभिड–१९ को संक्रमण फैलिन नदिन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेपछि बजारमा खाद्यान्न, खाना पकाउने ग्यास लगायत अति आवश्यक वस्तुको अभाव हुन सक्ने आशंकाबीच सरकारले खाद्यान्न बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ।
सरकारी स्वामित्वको खाद्य...
भारतमा लकडाउन हुन थालेपछि स्वदेश फर्कनेको घुइँचो
कैलाली । रोजगारीका लागि भारत गएकाहरु त्यहाँ लकडाउन हुन थालेपछि स्वदेश फर्कनेको घुइँचो छ सीमामा । यस्तो बेला सरकारी पक्षले लापरवाही गर्दा ग्रामीण भेगमा कोरोनाको नयाँ भेरियन्ट फैलिसकेको छ । सीमामा आएकाहरुलाई क्वारेन्टाइनको व्यवस्थापन...
देशमा कोभिड–१९ अहिलेसम्मकै बढि निधन
काठमाडौं । कोभिड–१९ ले बिहीबार हालसम्मकै बढी ३५ जनाको मृत्यु भएको छ । दीर्घरोग नभएका, यसअघि खास रोग नदेखिएका र बालबालिकाले समेत ज्यान गुमाएका छन् । गत वर्ष सबैभन्दा बढी कात्तिक १९ गते ३० जनाको कोभिडले...
रुसद्वारा नेपाललाई ८० लाख डोज खोप दिने
काठमाडाैं । रुसले आगामी डिसेम्बरसम्ममा नेपाललाई ८० लाख डोज खोप किन्न दिने प्रतिबद्धता जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र मस्कोबाट आएको उच्चस्तरीय टोलीबीच बुधबार भएको छलफलमा खोप बिक्रीको प्रतिबद्धता आएको हो । दुई पक्षबीच...
कोरोना सङ्क्रमण उच्चदरले फैलिदै
काठमाडौं । केही साताअघि एक सय हाराहारीमा रहेको कोरोना सङ्क्रमण बुधबार एकै दिन पाँच हजार नजिक पुगेको छ । सम्बद्ध अधिकारीले कोरोनाको फैलावट दर अप्रत्यासित र उच्च रहेको भन्दै थप सचेत हुन आह्वान गरेका छन् ।
स्वास्थ्य...
सरकारद्वारा बिनाकाम घर बाहिर ननिस्कन आग्रह
काठमाडौं । कोरोना भाइरस बढ्दो संक्रमण गतिलाई ‘चेनब्रेक’ गर्न भन्दै सरकारले बिनाकाम घर बाहिर ननिस्कन आग्रह गरेको छ । संक्रमण गति बढ्दै गएपछि सरकारले स्थिति नियन्त्रणमा राख्न भन्दै संघीय राजधानी काठमाडौंसहित १५ जिल्लामा निषेधाज्ञा...
विद्युत् डिमान्ड शुल्कमा २ अर्ब २५ करोड रुपैयाँ बराबरको छूट
काठमाडौं । उत्पादनमूलक उद्योगहरूले बन्दाबन्दी अवधिको विद्युत् डिमान्ड शुल्कमा २ अर्ब २५ करोड रुपैयाँ बराबरको छूट पाएका छन् । सरकारले ५८ प्रकारका उत्पादनमूलक उद्योगहरूलाई बन्दाबन्दी अवधि (२०७६ चैत ११ गतेदेखि २०७७ असार मसान्तसम्म) को...

























