वैशाख ५ गतेदेखि मेलम्चीको पानी दैनिक १७ करोड लिटर झारिने
काठमाडौं । मेलम्चीको पानी काठमाडौं उपत्यकामा वैशाख ५ गते देखि दैनिक १७ करोड लिटर अर्थात पूरै पानी आउने भएको छ । सुरुमा चैत्र १५ गतेदेखि परीक्षणको रुपमा दैनिक चार करोड लिटर पानी पठाइएकोमा अब...
ओलीले पार्टीभित्र निषेध गरेपछि नेपाल–खनाल पक्ष शक्ति सञ्चय अभियानमा
काठमाडौं/एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र निषेध गरेपछि नेपाल–खनाल पक्ष देशभर शक्ति सञ्चय गर्ने अभियानमा लागेको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्ष पार्टीभित्र संघर्ष जारी राख्नेगरी देशभर शक्ति सञ्चयमा लागेको...
गाईघाटमा बन्दाबन्दीको त्रास देखाएर दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि
उदयपुर गाईघाटलगायत उदयपुरका स्थानीय बजारहरूमा सर्वसाधारणको आर्थिक हैसियतले धान्नै नसक्ने गरी दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको छ । व्यापारीले खाद्यवस्तुदेखि हरियो तरकारीसम्ममा मनपरी ढङ्गले मूल्य लिने गरेपछि आमउपभोक्ता मर्कामा परेका छन् ।
एउटै वस्तुको पनि...
गुणस्तरहीन खाद्यान्न उत्पादन गर्नेलाई पाँच लाख जरिवाना र पाँच वर्षसम्म कैद
काठमाडौं । गुणस्तरहीन खाद्यान्न उत्पादन गर्नेलाई ५० हजार रुपैयाँदेखि पाँच लाख जरिवाना र पाँच वर्षसम्म कैदको व्यवस्था गरिएको छ ।एक हजार जरिवाना लिइँदै आएकोमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले खाद्य स्वच्छता तथा गुणस्तर ऐन...
राष्ट्रपतिद्वारा सङ्ग्रहालयको अवलोकन
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयको शनिबार अवलोकन गर्नुभएको छ । राष्ट्रिय सङ्ग्रहालय अन्र्तगत रहेका जुद्ध जातीय कलाशाला, बौद्ध कलाशाला र ऐतिहासिक सङ्ग्रहालय भवनमा सङ्ग्रहित मूर्ति, चित्रकला, मुद्रा, हातहतियारलगायत ऐतिहासिक तथा पुरातात्विक महत्वका...
पत्रकार महासंघको अन्तिम परिणाम, कसले कति मत पाए
काठमाडौं, चैत २८ गते । नेपाल पत्रकार महासंघको बुधबार भएको २६ औं महाधिवेशनबाट विपुल पोखरेल नेतृत्वको प्यानल अधिकांश ठाउँमा विजय सुनिश्चित् गी निर्वाचित भएको छ । निर्वाचन समितिले शनिबार सार्वजनिक गरेको अन्तिम परिणामअनुसार प्रेस युनियन,...
जसपालाई फकाउने कसरतमा कांग्रेस
काठमाडौं । सत्ता समीकरणका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले जनता समाजवादी पार्टीलाई फकाउने कसरत जारी राखेको छ । तर, जनता समाजवादी पार्टी भने केपी शर्मा ओली नेतृत्वको सरकारलाई तत्काल विस्थापित गर्ने पक्षमा देखिएको...
मेलम्ची पानी कीर्तिपुरबासीको धारामा
काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी वैशाख १३ गतेभित्रमा कीर्तिपुरबासीको घर घरको धारामा आउने भएको छ । वैशाख १२ गतेसम्म ट्याङ्की शुद्धीकरण एवं निर्मलीकरणको काम सम्पन्न भएपछि वैशाख १३ गतेदेखि मेलम्चीको पानी कीर्तिपुरबासीको...
स्वास्थ्य सतर्कतासँगै शैक्षिक गतिविधि
काठमाडौं । आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर जेठभित्र विद्यालय तहको परीक्षा सक्ने तयारी सरकारले थालेको छ । पछिल्लो समय कोरोना भाइरसको नयाँ सङ्क्रमण बढेको र यसले विद्यालय तहको पठनपाठन र परीक्षालाई समेत प्रभावित पार्न सक्ने आकलन...
बेलायती प्रजातिको भाइरस मुलुकभर बढ्दै
काठमाडौं । कोरोनाको बेलायती भेरिएन्ट (प्रजाति) सँग मिल्दोजुल्दो भाइरसबाट संक्रमित हुनेको संख्या मुलुकभर बढिरहेको छ ।
संकलित नमुनाको विश्लेषण गर्दा सुरुमा बेलायतमा देखिएको प्रजाति (बी १.१.७) सँग मिल्दोजुल्दो भाइरस बढी मात्रामा फैलिरहेको स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी...
























