जसपामा सांसदको गणना सुरु

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) मा केपी शर्मा ओली नेतृत्वको सरकारसँग सत्तासाझेदारी गर्ने कि अन्य दलसँग भन्ने विवाद उत्कर्षमा पुगेका बेला दुवै पक्षबाट पार्टीका सांसद को कता लाग्छन् भन्ने गणना सुरु भएको छ।...

१४ जिल्ला किन कोरोना जोखिममा?

काठमाडौं । सीमावर्ती प्रवेश बिन्दुमा गरिएको परीक्षण र बालबालिकासहित चलायमान उमेर समूहमा देखिएको कोरोना संक्रमणदरले १४ जिल्लालाई उच्च जोखिममा सूचीकृत गरेको छ। हेलचेक्र्याइँका साथै विद्यालयमा पठनपाठन नियमित गर्ने वा बन्द गर्ने विषयमा सरोकारवाला निकाय...

फास्ट–ट्र्याकको निर्माणले गति लिँदै

निजगढ । ‘काठमाडौं–तराई-मधेस द्रुतमार्ग (फास्ट–ट्र्याक)’को निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्ने गरी नेपाली सेनाले आवश्यक निर्माण प्रक्रिया अगाडि बढाएको छ । ‘फास्ट–ट्र्याक’ परियोजना निर्माणमा बोलपत्र छनोट प्रक्रियाका सम्बन्धमा प्रश्न उठ्नुका साथै सार्वजनिक लेखा समितिबाट काम...

काँग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बेला आयो

वालिङ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अब नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउनुपर्ने बेला आएको बताएका छन्। शनिबार स्याङ्जाको वालिङमा आयोजित स्वतन्त्रताका सेनानी स्व सूर्यप्रसाद रेग्मीको प्रथम पुण्य स्मृति दिवस तथा श्रद्धाञ्जली समारोहलाई सम्बोधन...

ओलीले झुटको खेती गरी भ्रम सिर्जना

काठमाडौं । नेपाल कम्यूनिस्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले झुटको खेती गरी भ्रम सिर्जना गरेको आरोप लगाएका छन्। उनले अब पार्टीमा नयाँ पुस्तालाई आकर्षित गर्न सत्यतथ्य र विधिमा...

नेपालगन्जमा दोस्रो चरणमा फैलिएको कोरोना संक्रमण नियन्त्रणबाहिर

नेपालगन्ज । नेपालगन्जमा दोस्रो चरणमा फैलिएको कोरोना संक्रमण नियन्त्रणबाहिर जान थालेको छ। बाँके जिल्लामा पछिल्लो २४ घण्टामा भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज कोहलपुर, बागेश्वरी ल्याब र जमुनाहा हेल्थ डेस्कमा गरिएको परीक्षणबाट २ सयजना नयाँ...

बायोमेट्रिक हाजिरी परीक्षणमा ढिलाइ

काठमाडौं । वैदेशिक रोजगार विभागले अभिमुखीकरण तालिम लिँदाको बायोमेट्रिक र अन्तर्राष्ट्रिय विमानस्थलको श्रम कक्षमा लिइने बायोमेट्रिक हाजिरी एउटै भए वा नभएको परीक्षण गर्ने कार्य यसअघि तोकिएभन्दा केही ढिला हुने भएको छ । विभागले सूचनामार्फत विभागको...

तामाकोसी आयोजना निर्माण ११ वर्ष पुग्न लाग्याे विद्युत् उत्पादन भएन

काठमाडौं । राष्ट्रिय गौरवको निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माण थालेको ११ वर्ष पुग्न लाग्दा पनि विद्युत् उत्पादन हुन सकेको छैन । व्यवस्थापनमा भएको लापर्बाही र ढिलासुस्तीका कारण आयोजनाको काम समयमा...

यसकारण सभामुखप्रति ओलीको आक्रोश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्बन्धी प्रतिवेदनलाई सभामुख अग्निप्रसाद सापकोटाले संसद्मा निर्णयार्थ प्रस्तुत नगरेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नयाँ वर्षको पहिलो दिन बुधबार देशवासीका नाममा...

निर्माणाधीन फाल्गुनन्द विमानस्थल तयारी

इलाम । नयाँ वर्ष २०७८ सँगै इलाममा निर्माणाधीन फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा जहाज उडाउने अन्तिम तयारी थालिएको छ । इलाम नगरपालिका–९, गोलाखर्कस्थित विमानस्थलको धावनमार्गमा कालोपत्रेको काम सकिएसँगै जहाज उडान अवतरणको तयारी भइरहेको जनाइएको छ । विमानस्थलको...

RECENT POSTS

HOT NEWS