विद्युतीय सवारीसाधनको आयातमा ठप्प
काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनको प्रयोग बढाउने नीति लिए पनि आयात भने ठप्प हुन पुगेको छ । चालू आर्थिक वर्षको शुरूदेखि नै विद्युतीय गाडीको आयात घट्दै गएकोमा फागुनमा आयात शून्यमा झरेको छ ।
भन्सार विभागको...
काठमाडौं उपत्यकामा होली
काठमाडौं । उपत्यकामा हरेक वर्ष फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म होली खेलिन्छ । होली पर्व मनाउने क्रममा फागुन शुक्ल अष्टमीका दिन हनुमाढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ वसन्तपुरमा साइत पारेर तीनतले चीर ठड्याइन्छ । चीर ठड्याएपछि...
प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिन जसपासँग सहकार्य
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा आफूविरुद्ध आउनसक्ने अविश्वास प्रस्ताव वा विश्वासको मत लिन जनता समाजवादी पार्टी (जसपा) सँग सहकार्यको कसरत गरेका छन्। आफूविरुद्ध प्रतिनिधिसभाभित्र गठबन्धन हुने संकेत पाएपछि प्रधानमन्त्री ओलीले जसपाले अघि...
उपत्यकामा वर्षकै उच्च वायुप्रदूषण
काठमाडौं । देशैभरका मुख्य शहरमा शुक्रबार वायुप्रदूषणको दर वर्षकै उच्च भएको तथ्याङकले देखाएको छ । वातावरण विभागका सूचनाअधिकारी शंकरप्रसाद पौडेलले भने केही दिनदेखि हावा नचलेको र भूमि सुख्खा भएका कारण वायूप्रदूषण बढेको बताउनुभयो ।
विभागले प्रदूषणको...
तत्काल लकडाउन नहुने
काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्ने र लकडाउन हुनेसक्ने हल्ला चलिरहेका बेला तत्काल लकडाउन नहुने प्रशासनले जनाएको छ। कोरोना संक्रमण नियन्त्रण गर्न थप सतर्कता अपनाइए पनि लकडाउन...
कर छली मुद्दामा प्रधानन्यायाधीशसमेतको इजलासमा
काठमाडौं। भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर्स प्रालिले कर छली मुद्दामा प्रधानन्यायाधीशसमेतको इजलासले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन दर्ता गरेको छ। उसले फैसला पुनरवलोकन माग गर्दै निवेदन दर्ता गराएको हो।
न्यायाधीशहरू तेजबहादुर केसी, बमकुमार श्रेष्ठ...
नेकपा एमालेको एकता कायम राख्न सबैले हरसम्भव कोशिस गरौं : योगेश भट्टराई
काठमाडौं - नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी एकता कायम राख्न सबैले कोशिस गर्नुपर्ने जनाएका छन्। बिहीबार साँझ नेता भट्टराईले थोरै लचकता अपनाए पार्टी एकता जोगाउन सकिने धारणा सार्वजनिक गरेका हुन्।
‘नेकपा एमालेको एकता कायम...
म्याग्दीमा बिदेशबाटआए १० दिन क्वारेन्टीन बस्ने नियम
बेनी । कोरोना भाइरसको दोस्रो लहर शुरु भएपछि गृहमन्त्रालयले हाइअलर्ट राखेसँगै बिदेशबाट आएर म्याग्दी जिल्ला प्रवेश गर्ने सबैलाई १० दिन क्वारेन्टीन बस्ने नियम बनाइएको छ ।
बिदेशबाट आएकाहरुमा कोरोनाको नयाँ भाइरसको संक्रमण र फैलावटलाई ध्यानमा...
यसकारण ललिता निवासका घरटहरा भत्काइदै
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गामा निर्माण भइरहेका घरटहरा हटाइने भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधबार यस सम्बन्धमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेको हो।
‘बालुवाटारस्थित ललिता निवास क्याम्पभित्रका...
भारतबाट फर्किनेमा कोरोना संक्रमण
काठमाडौं, चैत १२ । भारतका विभिन्न राज्यमा कोरोना संक्रमण तीव्र बनेसँगै रोजगारीका लागि त्यहाँ पुगेका नेपालीहरू धमाधम घर फर्कन थालेका छन् । यसरी फर्कनेमा संक्रमितसमेत छन् । स्वदेश भित्रिने क्रममा गौरीफन्टा नाकामा स्वास्थ्य परीक्षण...

























