निर्वाचन आयोगद्वारा बजेट माग

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाखमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सात अर्ब सात करोड ९८ लाख रुपियाँ बजेट माग गरेको छ । आयोगले बजेट माग गर्दै निकासाका लागि बुधबार अर्थ मन्त्रालयमा पत्राचार...

त्रिविमा नयाँ शैक्षिक सत्र स्नातक तह फागुन र स्नातकोत्तर वैशाखबाट

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक सत्रमा परिवर्तन हुने भएको छ । कोरोना भाइरसका कारण १० महिनाभन्दा बढी समयसम्म विश्वविद्यालयका भौतिक कक्षा, परीक्षा सञ्चालन हुन नसकेपछि शैक्षिक सत्रमा परिवर्तन गर्ने निष्कर्षमा...

नेपालगञ्जमा चिसो अत्याधिक बढेपछि तीन दिन विद्यालय बन्द

नेपालगञ्ज। शीतलहर र हुस्सुका कारण चिसो अत्यधिक बढेपछि नेपालगञ्जका सबै विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । शीतलहर र हुस्सुले गर्दा चिसो धेरै बढेपछि बालबालिकालाई प्रभाव पर्ने हुँदा सोमवारदेखि बुधवारसम्म तीन दिनका लागि...

बेपत्ता परिवारलाई पीडित परिचयपत्र वितरण

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शान्ति प्रक्रियाको मूल मर्म भनेको द्वन्द्वको घाउलाई निको पार्नु र पीडितलाई न्यायको अनुभूति गराई परिपूरण गर्नु नै भएको बताउनुभएको छ । दस वर्षे सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई पीडित परिचयपत्र...

कोरोना महामारीका कारण बेरोजगारी दरमा अत्यधिक वृद्धि

विश्व व्यवस्थामा कोरोना भाइरसको कहरले अर्थतन्त्र तहसनहस बनाएको छ । हरेक देशमा आर्थिक गतिविधि चलायमान सुस्त भएकाले आर्थिक मन्दीको संकेत देखिएको छ । विश्व बजारको रोजगारी अवसर सिर्जना गर्न नसकेपछि ठूलो संकट पैदा भएको...

उच्च शिखर विजेतालाई विभिन्न मानपदवी दिने घोषणा

काठमाडौँ ।  सरकारले सगरमाथालगायतका उच्च शिखरका विजेतालाई विभिन्न मानपदवी दिने घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथासहित हिमाल आरोहण गरेर देशको शान र पहिचानलाई उचो बनाउने कार्यमा संलग्न आरोहीको सम्मानका लागि सरकारी तवरबाट...

प्रधानमन्त्री ओलीले गर्न नहुने काम गरेपछि राष्ट्रपतिले हेर्नुपथ्र्यो

काठमाडौँ स् पूर्वराष्ट्रपति डा.रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीबाट गरिएको प्रतिनिधिसभा विघटनको सिफारिसलाई कानुनविद् र राजनीतिशास्त्रीसँग छलफल नगरीकन सदर गर्नु भूल भएको बताएका छन्। ‘राष्ट्रपतिले भूल गर्नुभयो,’ नागरिक फ्रन्टलाइनसँग पूर्वराष्ट्रपति यादवले...

वि.सं. २०७८ जनगणनाका लागि : ४७ हजारका लागि जागिर खुल्दै !

काठमाडौं । सरकारले राष्ट्रिय जनगणना २०७८ का लागि आवश्यक गणक र सुपरिवेक्षक जनशक्ति करारमा नियुक्त गर्ने भएको छ । आगामी २०७८ साल जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने जनगणनाका लागि ३९ हजार गणक र...

जाडो छल्न काठमाडौंंमा

फुङ्लिङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ घुन्सा गाउँमा हिमपात शुरु भएसँगै आधा परिवारले जाडो छल्न गाउँ छाडेका छन् । घुन्सा गाउँमा हिउँ पर्न थालेपछि सात परिवार हिउँ र जाडो छल्न काठमाडौँ पुगेको छ । चार...

भारतद्वारा कोरोनाविरुद्धको दश लाख ‘कोभिसिल्ड’ खोप हस्तान्तरण

काठमाडौं । नेपाललाई भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोरोना खोप आज हस्तान्तरण गरेको छ । भारतबाट हवाइ मार्गबाट ल्याइएकाे  काेरोनाको खोप  मध्यान्ह काठमाडौमा आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई यी खोपहरु हस्तान्तरण गरिएको...

RECENT POSTS

HOT NEWS