विदेशमा रहेका एकलाख भन्दा बढी नेपालीको उद्धार
काठमाडौं - सरकारले विदेशमा कोरोनाका कारण समस्यामा परी फर्कनै पर्ने अवस्थामा रहेका हाल सम्म एक लाख २४ सय ३६ जना नेपालीलाई उद्वार गरेको छ । सिसिएमसिले जारी गरेको आइतबारसम्मको तथ्याङ्क अनुसार ५९ देशमध्ये सबैभन्दा...
निजी स्रोतका शिक्षकले तलब पाएनन्
भरतपुर – देशकै नमुना माध्यमिक विद्यालयमध्येको नारायणी माध्यमिक विद्यालयमा दरबन्दीमा भन्दा निजी स्रोतका शिक्षक बढी छन् । शिशुदेखि कक्षा १२ सम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुने यो विद्यालयमा ४० जना मात्रै दरबन्दीका...
सरकारद्वारा मुआब्जा नीति ल्याउने तयारी
काठमाडौं - सरकारले मुुआब्जा नीति ल्याउनका लागि गृहकार्य अगाडि बढाएको छ । मुलुकले अहिले रेलमार्ग, सुरुङमार्ग, जलविद्युत्, सडकलगायतका ठूला–ठूला आयोजनाहरू निर्माण गर्ने महìवाकाङ्क्षी लक्ष्य लिएर अगाडि बढिरहँदा जग्गा प्राप्तिको विषय जटिल बन्दै गएकाले त्यसलाई सरलीकृत गर्न...
जनकपुर–जयनगर रुटमा चल्ने रेल सञ्चालन अन्योल
काठमाडौं – जनकपुर–जयनगर रुटमा भारतबाट केही समयअगाडि ल्याइएको रेल सञ्चालन अन्योलमा परेको छ । निकै तामझामका साथ रेल भित्र्याइएको भए पनि त्यसको नियमित सञ्चालन हुने बारेमा अन्योल छाएको हो ।
रेल सञ्चालनका लागि रेलको इन्जिन...
‘बाहिर जिल्लाबाट आउने मान्छे क्वारेन्टाइनमा बसेनन्, संक्रमण फैलियो’
काठमाडौं-नेपालमा कोरोना भाइरसबाट संक्रमितको संख्या एक लाख नाघेको छ। शुक्रबार २ हजार ५९ जनामा कोरोना पुष्टि भएसँगै कुल संक्रमितको संख्या १ लाख ६ सय ७६ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका...
एकैपटक ११४ जना न्यायाधीशको सरुवा
काठमाडौं - न्याय परिषद्ले ११४ जना जिल्ला न्यायाधीशको एकैपटक सरुवा गरेको छ । बुधबारको परिषद् बैठकले दुई वर्ष कार्यावधि पूरा गरेका न्यायाधीशको सरुवा गरेको हो । परिषद्ले हालै नियुक्त भएका २९ जनाको पदस्थापन पनि गरेको...
प्राधिकरणको बक्यौता गत बर्षको तुलनामा बढयो
विराटनगर-कोरोना महामारीका कारण नेपाल विद्युत् प्राधिकरणको बक्यौता गत वर्षको तुलनामा दोब्बर पुुगेको छ । विद्युत् प्राधिकरणको प्रदेश १ कार्यालयले गत वर्ष यही समय २ करोड ३ लाख महसुल बक्यौता रहेको थियो भने यसपटक ४...
‘अनसनरत डा केसीको जीवन रक्षा गर’
काठमाडौं-डा गोविन्द केसीसँग सरकारले वार्ता नगरेको भन्दै आवसीय चिकित्सकले आन्दोलनको घोषणा गरेका छन् । १९ औ अनशनको २२ औ दिनसम्म वार्ताको लागि कुनै पहलसमेत नहनुले सरकारको गैरजिम्मेवारीपन र असम्वेदनशीलतालाई उदांगो पारेको चिकित्सकको भनाई छ।
त्रिवि...
सुदूरपश्चिमको नाकाबाट सात व्यापार घाटा
कैलाली-लकडाउन अवधिमा सुदूरपश्चिमको एक मात्रै ठूलो नाकाबाट सात अर्बको व्यापार घाटा भएको छ। कोरोनाका कारण नाका बन्द भएपछि व्यापार घाटामा वृद्धि भएको हो। प्रदेशको राजधानी धनगढीसँगै जोडिएको गौरीफन्टा नाकाबाट मात्रै चैत ११ गतेदेखि भदौ...
अनलाइन शिक्षा दक्षिण एसियामा प्रभावकारी भएन
नयाँदिल्ली — कोरोना भाइरस प्रभावित युरोपका अधिकांश देशका विद्यालयहरूमा पठनपाठन पुनः सुरु भइसकेको छ । तर दक्षिण एसियाली देशमा जारी प्रतिबन्धहरूका कारण विद्यालयहरू बन्द छन् ।
संयुक्त राष्ट्रसंघका अनुसार यस क्षेत्रका करिब ६० लाख विद्यार्थी हाल विद्यालय...
























