प्रदेश १ को नामबारे सत्तापक्ष नै विभाजित

विराटनगर- शपथ ग्रहणपछि नै मुख्यमन्त्री शेरधन राईले प्रदेशको नामकरण तत्काल गर्ने उद्घोष गरेका थिए । अरू मन्त्रीले पनि पटकपटक नामकरणको मिति घोषणा गरे । तर प्रदेशसभा गठनको तेस्रो वर्ष बित्न लाग्दा पनि प्रदेश १ को नामकरण...

अस्ट्रेलियाको निजी क्षेत्र जलविद्युत्मा आउँदै

काठमाडौं - अस्ट्रेलियाको एउटा कम्पनीले नेपालमा ठूलो क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने इच्छा देखाएको छ । अस्ट्रेलियास्थित फोर्टेस्क्यु मेटल ग्रुप लिमिटेडले नेपालमा कम्तीमा पाँच सय मेगावाट क्षमताको विद्युत् आयोजना निर्माण गर्ने र त्यसको खपत...

विद्यालयमै पढ्न पाउँदा विद्यार्थी खुसी

तनहुँ - तनहुँमा अधिकांश विद्यालयमा भौतिक रुपमै शिक्षक र विद्यार्थी विद्यालयमा जुटाएर पठनपाठन गरिएको छ । ग्रामिण क्षेत्रमा अधिकांश विद्यालयमा विद्यार्थी सङ्ख्या पनि कम भएकाले शिक्षक तथा विद्यार्थी विद्यालयमा नै जुटाएर शैक्षिक कार्य अघि...

दशैँको टीकाको उत्तम साइत बिहान १०ः१९ बजे

काठमाडौं-नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादशैँ शुरु हुँदैछ । दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन वैदिक...

तीन करोड भ्रष्टाचारको आरोपमा शर्माविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिंचाइ विभागका सिडिई सुरेशकुमार शर्माले तीन करोड रुपियाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । विभिन्न कार्यालय तथा आयोजनाहरूमा कार्यरत रहँदा शर्माले अत्यधिक भ्रष्टाचार तथा अनियमितता...

पीसीआर निःशुल्क गर्न सर्वोच्चको परमादेश

काठमाडौं - सर्वोच्च अदालतले नागरिकको स्वास्थ्य सम्बन्धी मौलिक हक प्रचलनमा ल्याउन कोरोना भाइरस परीक्षण निःशुल्क गर्न सरकारका नाममा परमादेश आदेश जारी गरेको छ । अधिवक्ताद्वय लोकेन्द्र ओली र केशरजङ केसीको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय...

जनकपुरका अधिकांश पानी उद्योग मापदण्डविपरीत सञ्चालन

जनकपुरधाम-जनकपुरधाममा चाड पर्वलक्षित बजार अनुगमन सुरु भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरसहित सरोकारवाला निकायले आधा दर्जन पानी उद्योगमा छडके अनुगमन गरेका छन् । अनुगमनमा अधिकांश पानी उद्योग मापदण्डविपरीत सञ्चालन भइरहेको भेटिएको...

बन्द भइरहेकाे अनराइभल भिसा कात्तिक १ देखि खुला

काठमाडौं-कोरोना भाइरसको कारण बन्द गरिएको अनराइभल भिसा सरकारले कात्तिक १ गते देखि खुला गर्ने भएको छ । कात्तिक १ गतेबाट पदयात्रा र पर्वतारोहण खुला गर्ने निर्णय भए पनि अनअराइभल भिसाको निर्णय नहुँदा पर्यटक आउने...

सर्वोच्चद्वारा पाँच लिटर रक्सी, दश लिटर जाँड बनाउन आदेश

काठमाडौं - सर्वोच्च अदालतले बढीमा ५ लिटर घरेलु रक्सी र १० लिटरसम्म जाँड बनाउन दिन आदेश दिएको छ। सर्वोच्चले वर्षमा ६ पल्टभन्दा बढी जाँडरक्सी पार्न नदिन भनेको छ। न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको...

ओबीसीआईलाई कालोसूचीमा नराख्न सर्वोच्चको आदेश

काठमाडौं-कोभिड–१९ को संक्रमण नियन्त्रणका लागि औषधी खरिद गर्न ठेक्का पाएर पनि समयमा कार्य नगरेको आरोप लागेको ओबीसीआई प्राइभेट लिमिटेडलाई हाल कालोसूचीमा नराख्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले...

RECENT POSTS

HOT NEWS