देशभरमा दशैँ लक्षित ५२ ठाउँमा सुपथ पसल
काठमाडाैं - काठमाडाैं उपत्यकासहित देशभरमा दशैँलक्षित सहुलियत पसल सञ्चालनमा ल्याइने भएको छ । यसपटक निजीक्षेत्रलाई समेत समेटेर सरकारले यस वर्षको दशैँलक्षित सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी...
‘पीसीआर गरेर परीक्षामा सहभागी गराउने निजी कलेजको निर्णय कार्यान्वयन नगर्नू’
काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गराएर विद्यार्थीलाई परीक्षामा सामेल गराउने निजी मेडिकल कलेजको निर्णय कार्यान्वयन नगर्न र नगराउन निर्देशन दिएको छ ।
मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबार निजी मेडिकल कलेजको...
विद्युतीय भुक्तानीमा आकर्षण बढ्दो
काठमाडौं(भुक्तानीको माध्यम क्रमशः डिजिटलाइज्ड हुँदै गर्दा नेपालमा पनि ईकमर्श कारोबारमा आकर्षण बढेको छ । ईकमर्श अर्थात् इन्टरनेटको प्रयोगबाट हुने वस्तु तथा सेवा किनबेचबापत भुक्तानी गर्ने प्रक्रियामा गत साउन महीनामा मात्रै १ लाख ६८ हजार...
संक्रमण नभएकाहरू पनि संक्रमित बन्ने डर बढ्यो
काठमाडौं-सरकारले कोरोना संक्रमणबाट बच्न अनावश्यक भीडभाड नगर्न र भौतिक दूरी कायम राख्न अपिल गरिरहेको छ। तर सरकारी अस्पतालमा भने पिसिआर परीक्षण गराउन जानेको अत्यासलाग्दो भीड छ।
संक्रमणको आशंकामा पिसिआर गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा...
काेभिड १९९ काे त्रासले मानसिक समस्या
काठमाडौं - विश्वव्यापी महामारीका रूप लिएको कोरोना भाइरसका कारण समाजमा मानसिक समस्या बढ्दै गएकाले सचेत रहन चिकित्सकले आग्रह गरेका छन् । दैनिक बढ्दो गतिमा रहेको सङ्क्रमित तथा मृतकको सङ्ख्याले धेरैलाई मानसिक समस्या बढाएको विज्ञले...
महामारीमा पनि बढ्यो रेमिटेन्स
काठमाडौ - कोरोना महामारीले वैदेशिक रोजगारी ठप्प भए पनि रेमिटेन्स भने वृद्धि भइरहेको छ । गत आर्थिक वर्षको अन्तिम महिना असारमा अहिलेसम्मकै बढी रेमिटेन्स एक खर्ब एक अर्ब रूपैयाँ भित्रिएको थियो । चालु आवको पहिलो महिना...
गण्डकीमा २७ वर्षपछि बढी क्षति
पोखरा-नेपालमा हरेक वर्ष प्रायः जुन १० तिर मनसुन सुरु हुन्छ र सेप्टेम्बर २३ सम्म रहन्छ । त्यसैलाई आधार बनाएर जल तथा मौसम विज्ञान विभागले सेप्टेम्बर २३ मा मनसुन सकिने बताए पनि यसपटक त्यो समय पछाडि...
देशमा जनसंख्याको २ प्रतिशत सुकुमबासी
काठमाडौ - सुुकुमबासी आयोगले देशभर कुल जनसंख्याको करिब २ प्रतिशत संख्या सुकुमबासी भएको अनुमान निकालेको छ। लकडाउनका बेला आयोगले देशभर ७ सय ५३ वटै स्थानीय तहलाई चिठी लेखेर सम्भावित सुकमबासी, अव्यवस्थित बसोबासी तथा भूमिहीनको...
दसैंं नजिकिए पनि मुग्लानतिर
धनगढी-कैलालीको गौरीगंगा नगरपालिका– ६ का दानबहादुर धामी भारतको गौरीफन्टा नाकामा भेटिए। उनको निधारमा दसैंझैं रातो टीका टल्किएको थियो। भारतमा बरेलीको ढावा होटलमा काम गर्ने उनी कोरोना त्रासका कारण जेठ २८ गते मात्रै घर फर्किएका...
नवलपरासीमा पहिरोसँगै बस भीरबाट खस्यो, एकको मृत्यु, ६ जना घाइते
नवलपरासी- नवलपुरको दाउन्नेमा पहिरोका कारण बस भिरबाट खस्दा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित विश्वकर्मा मन्दिरनजिक सडकमा खसेको पहिरोका कारण बस भिरबाट खसेको हो।
दुर्घटनामा बसका...

























