सत्तासीन नेकपाको संसदीय बोर्ड अझै बनेन

काठमाडौं - आधा कार्यकाल वित्दा पनि सत्तासीन नेकपाको संसदीय बोर्ड गठन र दलको सचिव नियुक्ति हुन सकेको छैन। संसदीय काम कारवाहीलाई चुस्त बनाउन, सुपरिक्षवेण गर्न र सांसदलाई क्रियाशिल बनाउन नेकपाले विधानमै २३ सदस्यीय बोर्डको...

कित्ताकाट खुला गर्ने निर्णयको चैतर्फी विरोध

काठमाडौं - भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले हालै कृषि भूमिको खण्डीकरण हुने गरी कित्ताकाट खुला गर्ने निर्णयको चैतर्फी विरोध भएको छ । कृषिसँग सम्बन्धित संघ संस्थाले मन्त्रालयको सो निर्णयको विरोध गरेका   ...

देशभर आज १०७ औँ विपी जयन्ती मनाइँदै

काठमाडौं-प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औँ जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी देशभर मनाइने भएको छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गर्नुभएका कोइरालाको जन्म विक्रम संवत १९७१ भदौ २४ गते भएको...

सबै मिलेर साक्षर नेपाल अभियानलाई सफल पारौंः प्रधानमन्त्री

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले ५४ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा विद्यार्थी, शिक्षक, अभिभावक, शिक्षाकर्मीसहित सबै नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । दिवसको अवसरमा प्रधानमन्त्री ओलीले मङ्गलबार शुभकामना सन्देश प्रवाह गर्नुभएको हो । “संविधानले...

स्थानीय तहका कर्मचारी : हाजिर हुनै दिँदैनन् जनप्रतिनिधि

गौर - रौतहटका केही स्थानीय तहले सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर हुन दिँदैनन्। कतै भने दुईवटा स्थानीय तहमा एउटै कर्मचारीलाई प्रमुख र लेखा अधिकृतको जिम्मेवारी दिइएको छ। एउटै व्यक्ति फरकफरक पदमा दुई ठाउँको...

मल आपूर्ति सहज हुने सम्भावना न्यून

विरगन्ज - साल्ट ट्रेडिङ कर्पोरेशनले मगाएको ३२ हजार मेट्रिकटन युरियामध्ये आधाभन्दा बढी परिमाण नेपाल भित्रिइसकेको छ । तर, यो वर्ष धान खेतीका लागि मल आपूर्ति सहज हुने सम्भावना भने टरेर गएको छ । मल संकट...

सङ्क्रमण र दुव्र्यवहारसँग जुध्दै सेवामा स्वास्थ्यकर्मी

काठमाडौं - नेपालमा कोरोना भाइरस कोभिड–१९ महामारीको चपेटामा अग्रपङ्क्तिमा खटिएर काम गर्ने स्वास्थ्यकर्मी परेका छन् । कोरोना उपचार हुने प्रत्येक अस्पतालमा कार्यरत दर्जनौ स्वास्थ्यकर्मी सङ्क्रमित छन् । ती अस्पतालमा कार्यरत अस्पताल निर्देशकदेखि, स्टाफ नर्स,...

नेपालमा तीव्र, विदेशमा मत्थर

काठमाडौं -अन्नपूर्ण पोस्ट्ले गत असार १६ गते विदेशका नेपालीमा कोरोना प्रभावबारे विस्तृत रिपोर्टिङ गरेको थियो। असार १५ सम्मको तथ्यांकअनुसार मुलुकबाहिर १ सय ३० नेपालीको मृत्यु भएको थियो। संक्रमितको संख्या २६ हजार २ सय २७...

कोरोना कहरः जोखिममा प्रहरी

काठमाडौं – शान्ति सुरक्षाका लागि सबैभन्दा अग्रमोर्चामा खटिने प्रहरीमा कोरोना संक्रमणको जोखिम अन्य सुरक्षा संगठनमा भन्दा बढी देखिएको छ । सुरक्षाका लागि भन्दै विभिन्न स्थानमा हुने आन्दोलन तथा कार्यक्रमको भीड नियन्त्रण, प्राकृतिक विपत्ति तथा...

विद्युत् आयोजनाको वित्तीय व्यवस्थापन अवधि ५ वर्ष बढाइयो

काठमाडौं - विद्युत् प्रवर्द्धक कम्पनीहरूले उत्पादन अनुमतिपत्र प्राप्त गरेको ५ वर्षभित्र आयोजनाको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गर्न पाउने भएका छन् । सरकारले यसअघिको ३ वर्षे प्रावधानलाई हटाएर नयाँ व्यवस्थाअनुसार ५ वर्ष कायम गरेको हो ।...

RECENT POSTS

HOT NEWS