देशी विदेशी शक्तिसँग लड्न एमाले सरकारः ओली

झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशी विदेशी प्रतिक्रियावादीहरूसँग लड्न एमाले सरकार आवश्यक भएको बताएका छन्। आइतबार झापाको शिवसताक्षी–८ स्थित वाटर किंगडम पार्क एण्ड रिसोर्टको उद्घाटनमा बोल्दै अध्यक्ष ओलीले यस्तो...

सञ्चारमन्त्री कोरोना संक्रमणको आशंकामा भेटघाट बन्द

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोरोना संक्रमणको आशंकामा भेटघाट बन्द गरेका छन् । कन्ट्याक ट्रेसिङमा परेपछि मन्त्री कार्की हाल आइसोलेसनमा बसेका छन । गठबन्धनका शीर्ष नेतामा कोरोना भाइरस पुष्टि भएपछि उनलेपनि पीसीआर...

एमसिसी पास गर्न अवरुद्ध संसद् खुलाउने कसरत

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का कारण अवरुद्ध हुँदै आएको प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक खुलाउन सरकारले सक्रियता देखाउन थालेको छ। संसद् अधिवेशन नवौं अधिवेशनदेखि अवरुद्ध छ। गत भदौ २३ मा बसेको नवौं अधिवेशन...

मौसमी तरकारीको मूल्य करीब ६६ प्रतिशतसम्म घटे

काठमाडौं। एक महीनाको अवधिमा मौसमी तरकारीको मूल्य करीब ६६ प्रतिशतसम्म घटेको पाइएको छ ।कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीमा उपलब्ध मूल्यअनुसार काठमाडौंमा पछिल्लो १ महीनाको अवधमा टाटेसिमी, बन्दा, काउली, गाजर,...
video

डिजिटल कारोबारमा संकुचन

काठमाडौं । निरन्तर बढ्दो क्रममा रहेको डिजिटल कारोबारमा संकुचन आउने संकेत देखिएको छ । गत असोजसम्म वालेट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएसजस्ता अनलाइन भुक्तानी माध्यमबाट हुने कारोबार रकम बढ्दो क्रममा थियो । तर,...

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्याे

काठमाडौं । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या बढ्न थालेको छ । कोरोना महमारी मत्थर हुँदै गएपछि मुख्य गन्तव्य देशबाट श्रमिकको माग आउन थालेसँगै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनको सङ्ख्या बढेको हो...

जसपाले राष्ट्रियसभा निर्वाचनका लागि दुई जना उम्मेदवारको नाम टुङ्गाे

काठमाडौं । जनता समाजवादी पार्टी जसपाले राष्ट्रियसभा निर्वाचनका लागि दुई जना उम्मेदवारको नाम टुङ्गो लगाएको छ । जसपाले सोमबार प्रदेश १ को अल्पसङ्ख्यक समूहबाट हेमराज राई र प्रदेश २ को खुला समूहबाट खादिल सिद्दिकीलाई उम्मेदवार बनाउने...

टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिमा मापदण्ड परिवर्तनले शंका

काठमाडौं । नेपाल टेलिकमको प्रबन्ध निर्देशक नियुक्तिका लागि सरकारले हालै गरेको मापदण्ड परिवर्तनले शंका उब्जाएको छ । खुल्ला प्रतिस्पर्धाबाट प्रबन्ध निर्देशक ल्याउने गरी सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले परिवर्तन गरेको ‘नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकको...

नारायणहिटीको १० रोपनी जग्गा रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्न भाडामा

काठमाडौं। ऐतिहासिक महत्त्वको सम्पदा नारायणहिटी दरबार सङ्ग्रहालयभित्रको करिब १० रोपनी जग्गा रेस्टुरेन्ट व्यवसाय सञ्चालनका लागि भाडामा लगाइएको छ । भाडामा लगाइएपछि त्यहाँ विभिन्न स्थायी संरचना बन्दैछन् तर तिनको नक्सा भने पास नगरिएको पाइएको छ...

बालगृहमा ८० प्रतिशत बालबालिकाका आमाबाबु भएका

काठमाडौं । अभिभावकविहीनका लागि खोलिएका बालगृहमा बाबुआमा भएका बालबालिका बस्ने गरेको पाइएको छ । कानुनमा बाबुआमा दुवै र संरक्षत्व लिने नातेदारसमेत नभएका बालबालिकालाई अन्तिम विकल्पका रूपमा बालगृहमा राख्न सकिने व्यवस्था भए पनि बालगृहमा अधिकांश...

RECENT POSTS

HOT NEWS