रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात

रसुवा । यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन् । आवाज एवं धुँवारहित चिनियाँ विद्युतीय सेतो रङका कार तीन दिनको अन्तरालमा १०० नेपाल भित्रिएको...

दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना

काठमाडौं । मित्रराष्ट्र भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तथ्याङ्क विभागले तयारी गरेको छ । सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने...

कर्मचारी सरुवाको सूची बाहिरै बन्न थाले

काठमाडौं । गठबन्धन सरकारले साढे दुई महिनाको अवधिमा स्थायी सरकारका रूपमा रहेको निजामती प्रशासनमाथिको राजनीतिक हस्तक्षेपको पारो बढाएको छ । कर्मचारी सरुवा र बढुवालगायतका सूची सिंहदरबार र मन्त्रालय बाहिरबाटै बनेर आउने क्रम बढेपछि मुख्य...

थारु गाउँबस्तीमा दशैंको रमझम शुरु

नेपालगञ्ज । दशैं नजिकिदै गर्दा बाँके र बर्दियाका थारु गाउँबस्तीमा थारु संस्कृति झल्कने सखिया नाचको रमझम शुरु भएको छ । जिल्लाका थारु गाउँबस्तीमा दशैंकोबेला नाचिने हुरदुङग्वा र सखिया थारु नाच सुरु भएपछि गाउँघरमा रौनक बढेको...

सरकारले ल्याएको लगानीको स्रोत नखोज्ने व्यवस्थाको विरुद्धमा उभिने

काठमाडौं‌ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले ल्याएको लगानीको स्रोत नखोज्ने व्यवस्थाको विरुद्धमा उभिने बताएका छन् । मंगलबवार सम्पादकहरूसँगको छलफलमा उनले बजेटको यो व्यवस्था गलत रहेको बताउँदै यसले समस्या ल्याउने बताए । उनका...

एकीकृत समाजवादीले मन्त्री हुनेको नाम टुंगो लगायो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)ले मन्त्री हुनेको नाम टुंगो लगाएको छ । सरकारले दल विभाजन सजिलो हुनेगरी ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएपछि एकीकृत समाजवादीले मन्त्री हुनेको नामावली टुंगो लगाएको हो । एकीकृत...

देशभर मुटुरोगका बिरामीको सङ्ख्या तीन गुणा बढे

काठमाडौ । पछिल्लो दुई दशकमा देशभर मुटुरोगका बिरामीको सङ्ख्या तीन गुणा बढेको छ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीका अनुसार बढ्दो आधुनिकता र जीवनशैलीका कारण मुटुरोगीको सङ्ख्या बढिरहेको छ । उहाँका अनुसार १८ वर्षमाथिका सबै...

नेवानिका कर्मचारीले रोकिएको पारिश्रमिक पाउने

काठमाडौं  । नेपाल वायुसेवा निगम (नेवानि) का कर्मचारीले गत असारदेखि रोकिएको पारिश्रमिक पाउने भएका छन् । रोकिएको पारिश्रमिक उनीहरूले सोमवारदेखि पाउने भएका हुन् । विशेषाधिकार प्रयोग गर्दै पारिश्रमिक दिने निर्णय गरिएको निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलले...

एक लाख मात्रा फाइजर खोप दसैँ अगावै नेपाल ल्याइने

काठमाडौं । एक लाख मात्रा फाइजर खोप दसैँ अगावै नेपाल ल्याइने भएको छ । आउने मिति यकिन नभए पनि दसैँअगावै खोप आइपुग्ने जानकारी सरकारी अधिकारीले दिएका छन् । अमेरिकन कम्पनी फाइजरले उत्पादन गरेको एक लाख...

नेपालको आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण

काठमाडौं । एशियाली विकास बैंक (एडीबी)ले कोरोना महामारीको चपेटामा परेको मुलुकको अर्थतन्त्रसँगै आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको छ । नेपालमा जारी कोभिड–१९ विरुद्धको खोप अभियानले अर्थतन्त्रमा सुधार ल्याउने संकेत देखिएको र सन् २०२२ मा...

RECENT POSTS

HOT NEWS