सार्वजनिक यातायातमा अब जीपीएस प्रणाली
काठमाडौं । चालू आर्थिक वर्षमा सार्वजनिक यातायातलाई ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणालीमा जोडिने भएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक सवारीसाधनलाई व्यवस्थित बनाउन जीपीएस जडान प्रक्रिया अघि बढाएको छ ।
जीपीएसमार्फत गुडिरहेका गाडीको अवस्थाका बारेमा ट्राफिक प्रहरीलाई अनलाइनबाट...
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउन व्यवसायीको दबाब
बुटवल । भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यथाशीघ्र सञ्चालनमा ल्याउन बुटवल उद्योग वाणिज्य संघले सरकारसँग माग गरेको छ । संघले पत्रकार सम्मेलन गरी कोरोनाले थला परेको निजी क्षेत्रको लगानीको सुरक्षाका लागि विमानस्थल यथाशीघ्र सञ्चालनमा...
सुगौली सन्धिपछि गोसाइँकुण्डमा अमरसिंहको जल समाधि
काठमाडौं । गोसाइँकुण्डमा अवस्थित ऐतिहासिक अमरसिंह ओढार ‘गो’ को अर्थ ‘पृथ्वी’ र ‘साँइ’ को अर्थ मालिक अर्थात् ‘गोसाइँकुण्ड’ को अर्थ ‘पृथ्वीको मालिक’ बुझाउँछ । चीनको स्वशासित प्रदेश तिब्बतसँग सीमाना जोडिएको रसुवा जिल्लामा अवस्थित गोसाइँकुण्ड...
मधेसमा जसपा र लोसपा तागत जाँच्दै
काठमाडौं । दलकै महन्थ ठाकुर पक्षले अर्को दल खोलेर नेता–कार्यकर्ता तान्ने अभियान चलाएपछि बिहीबार दिउँसो जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव रन्थनिँदै जनकपुरधाम आइपुगे। जनकपुरधाम विमानस्थलमा नेता–कार्यकर्ताको भिड उर्लियोे। अध्यक्ष यादवको स्वगतमा...
त्रिविका आंशिक शिक्षकलाई करारमा लैजान दरबन्दी थप गर्ने
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र आन्दोलनरत समाजवादी प्राध्यापक संघबीच त्रिविका आंशिक शिक्षकलाई करारमा लैजान दरबन्दी थप गर्ने सहमति भएको छ ।
त्रिविका देशभर सञ्चालित आंगिक क्याम्पसहरूमा २ हजार आंशिक शिक्षक कार्यरत छन्। आन्दोलनरत समाजवादी...
कांग्रेसमा लेबी उठाउनै समस्या
काठमाडौं। सार्वजनिक लाभको पद लिएका तथा पार्टीका विभिन्न समितिमा रहेका कांग्रेस कार्यकर्ताबाट मासिक शुल्क (लेबी) उठाउन केन्द्रीय कार्यालयलाई निकै समस्या हुने गरेको छ। पटकपटक ताकेता गर्दा पनि लेबी उठ्न नसकेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद...
४३ वर्षमा साढे तीन लाख पर्यटक
रसुवा । गएको ४३ वर्षमा साढे तीन लाख पर्यटक लाङटाङ राष्ट्रिय निकुञ्जमा भित्रिएका छन्। निकुञ्जको तथ्यांक अनुसारआर्थिक वर्ष २०३५/३६ देखि गएको असार मसान्त सम्ममा तीन लाख ४५ हजार३ सय १६ पर्यटक भित्रिएका हुन्।
यो निकुञ्ज...
आर्थिक सहायता र चन्दाका नाममा जथाभावी ६२ करोड वितरण
काठमाडौं । विभिन्न स्थानीय तहले आर्थिक सहायता र चन्दाका नाममा आफूखुसी ६२ करोड ३ लाख १० हजार रुपैयाँ वितरण गरेका छन् ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा स्थानीय तहको रकमबाट आर्थिक सहायता, चन्दा पुरस्कार...
विद्युतीय बस भित्र्याउने प्रक्रियामा साझा
काठमाडौं । सरकारी पक्षबाटै भएका विभिन्न व्यवधानको सामना गर्दै साझा यातायातले सार्वजनिक विद्युतीय बस भित्र्याउने प्रक्रिया अघि बढाएको छ । नेपाल सरकारको पनि सेयर स्वामित्व रहेको साझा यातायातले काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्ने उद्देश्यले विद्युतीय...
अहिले बालबालिकामा एमआईएससी जटिल समस्याका रूपमा देखिन थाल
काठमाडौं । कोरोना सङ्क्रमण भएको वा सङ्क्रमित व्यक्तिसँग सम्पर्कमा आएका दुईदेखि छ सातामा बालबालिकालाई ज्वरो आउने वा छालामा समस्या त आएको छैन्?
सचेत हुनुहोस् अहिले बालबालिकामा ‘मल्टिसिस्टम इन्फ्लामेटोरी सिन्ड्रोम’ (एमआईएससी) जटिल समस्याका रूपमा देखिएको छ...
























