घट्न थाले फोरजी इन्टरनेटका प्रयोगकर्ता
काठमाडौं। पछिल्लो समय नेपालमा फोरजी इन्टरनेटका प्रयोगकर्ता घट्न थालेका छन् । केही महीना अघिसम्म उल्लेख्य मात्रमा थपिएका फोरजीका ग्राहक पछिल्लो समय घट्न थालेका हुन् ।
नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७७/७८ को...
जनताको जीवन रक्षा प्रमुख दायित्व
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले जनताको जन्मदेखि मृत्युसम्मका विविध कार्यमा सरकारको पहुँच र उपस्थिति पु-याउन विभागीय प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।
गृह मन्त्रालय मातहतका विभागीय प्रमुखहरूलाई शुक्रबार निर्देशन दिनुहँुदै गृहमन्त्री खाँणले जनताको माझ उपस्थित देखाउने काम...
चीनबाट अन्तिम खेप खोप आइपुग्यो, कुल ९७ लाख ८२ हजार
काठमाडौं । चीनबाट सरकारले खरिद गरेको ४० लाख भेरोसेल खोप 'डोज' आज (शुक्रबार) सम्ममा काठमाडौं आइपुगेकाे छ । पाँचौ पटक नेपाल वायुसेवा निगमको वाइडवडी ३३० जहाजले बेइजिङबाट थप खोप ल्याएसँगै ४० लाख खोप काठमाडौं आइपुगेको...
नेपालको परराष्ट्रनीतिसम्बन्धी प्रतिवेदनलाई नै अघि बढाउने तयारीमा
काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा अघिल्लो पटक सरकारको नेतृत्व गर्दा एउटा उच्चस्तरीय कार्यदलले तयार पारेको नेपालको परराष्ट्रनीतिसम्बन्धी प्रतिवेदनलाई नै अघि बढाउने तयारीमा देउवा रहेको उनी निकट एक नेताले बताएका छन्।
द्रुत गतिमा परिवर्तनशील विश्वमा नेपालको...
शिक्षकहरूले नीतिगत मागसहित आज देशभर धर्ना
काठमाडौं । आन्दोलनरत शिक्षकहरूले विभिन्न पेशागत र नीतिगत मागसहित आज देशभर धर्ना दिएका छन् । नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिको आव्हानमा शिक्षकहरूले माग पूरा गराउन दबाब दिँदै प्रदर्शन गरेका हुन् ।
विगतमा सरकारसँग शिक्षक महासंघले...
मुद्दा अर्बौंको, धरौटी लाखमा
काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा मुछिएका व्यक्तिहरूलाई विशेष अदालतले धरौटीमा छोडेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको असफलता पुष्टि भएको छ। २० अर्ब रुपैयाँभन्दा बढी बिगो मूल्यांकन गरिएको सरकारी जग्गा अपचलनका आरोपी सबै ५ देखि १०...
कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा
काठमाडौं। क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा परेको छ। महाधिवेशन पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता टुंगो नलाग्दा महाधिवेशन अन्योलमा परेको हो। महाधिवेशन सुरु हुन एक महिनामात्र बाँकी रहँदा कांग्रेसले...
नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार
काठमाडौं । प्रमुख विपक्षी नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा जारी विवाद समाधानका निम्ति क्रियाशील दोस्रो पुस्ताका नेताहरूसमक्ष दोस्रो अध्यक्ष झलनाथ खनाललाई बनाउन आग्रह गरेका छन्।
पार्टी अध्यक्ष केपी शर्मा ओली अधिकारसहित नेपाललाई...
निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघका वर्तमान अध्यक्ष रवि सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मंगलवार भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
मध्यपहाडी राजमार्गको खोटाङ खण्ड निर्माणमा अनियमितता गरेको भन्दै आयोगले उनीसहित योजना...
प्रयोगविहीन अवस्थामा इचङ्गुका सार्वजनिक भवन
काठमाडौं । इचङ्गुनारायणमा निर्माण गरिएको सार्वजनिक भवन सञ्चालन विधि यकिन नहुँदा समस्या उत्पन्न भएको छ । सात वर्षअघि २०७१ सालमा मुख्य गरी बागमती नदी किनारलगायतमा बसोबास गरेका सुकुम्बासी तथा सहरी गरिबको बसोबासका लागि भनेर भवन...

























