गृहमन्त्री लामिछानेमाथि छानविन गर्नुपर्छ : सांसद थापा
काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि छानविन गर्नुपर्ने जनाए ।
सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै नभएपनि गृहमन्त्री...
३० अर्बभन्दा बढी रकम सामाजिक सुरक्षा भत्तामा पठाइसकेको अर्थमन्त्रीकाे दाबी
काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आफूले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि ३० अर्बभन्दा बढी रकम सामाजिक सुरक्षा भत्तामा पठाइसकेको दाबी गरेका छन् ।
आइतबार साँझ सिंहदरबारस्थित मन्त्रालयमा नेपाल आर्थिक पकार संघ (नाफिज)सँगको भेटघाटका क्रममा उनले यस्तो...
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा समातिएका छन् ।
भैरहवाबाट दाङ जाने क्रममा उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले कपिलवस्तुबाट पक्राउ गरेको हो ।
सुनकाण्डसम्बन्धी जाँच बुझ आयोगको रिपोर्टमा गरिएको सिफारिशबमोजिम समातिएका उनलाई यति...
रुसको राष्ट्रपतिमा फेरि एकपटक भ्लादिमिर पुटिनको जित सुनिश्चित
काठमाडौं । रुसको राष्ट्रपतिमा फेरि एकपटक भ्लादिमिर पुटिनको जित सुनिश्चित भएको छ । चुनावी सर्वेक्षणबाट उनले ८८ प्रतिशतभन्दा बढी भोटसहित चुनाव जित्ने देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छ ।
रुसमा राष्ट्रपति पदका लागि गत...
नयाँ गठित गठबन्धनका विषयमा धेरै प्रश्नहरु उठिरहेको छ : माधव नेपाल
काभ्रे । सत्ता घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नयाँ गठित गठबन्धनका विषयमा धेरै प्रश्नहरु उठिरहेको टिप्पणी गरेका छन् । शनिबार काभ्रेको बनेपामा आयोजित पार्टीको १० औं जिल्ला अधिवेशनलाई सम्बोधनलाई गर्दै उनले...
नेसपाको यादव समूह माओवादीसँग एकता घोषणा
काठमाडौं । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीको महिन्द्र राय यादव समूहबीच शनिबार एकता घोषणा भएको छ ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेश प्रसाद यादवसहितको समूहले...
सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने
काठमाडौं । सरकारले सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने भएको छ। मन्त्रिपरिषद्को शुक्रबारको बैठकले उक्त निर्णय गरेको हो।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले बिहीबार उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसमक्ष...
सरकारलाई अधिकार प्रत्यायोजन नगरेको भन्दै आलोचना
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन नगरेको भन्दै सङ्घीय सरकारको आलोचना गरेका छन् । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको प्रादेशिक सरोकार समयमा बोल्नुहुँदै सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाहरु सहज ढङ्गले अघि बढ्ने गरी...
सांसदहरुले प्रदेश सरकारलाई सङ्घीय सरकारको आलोचना
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले प्रदेश सरकारलाई अधिकार प्रत्यायोजन नगरेको भन्दै सङ्घीय सरकारको आलोचना गरेका छन् । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकको प्रादेशिक सरोकार समयमा बोल्नुहुँदै सांसदहरुले राष्ट्रिय गौरवका आयोजनाहरु सहज ढङ्गले अघि बढ्ने गरी...
प्रतिनिधि सभा बैठकमा कांग्रेसकाे अवरोध
काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेको छ।
सभामुख देवराज घिमिरेले बैठकको कार्यसूचीअनुसार गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्न समय...






















