सरकारको नीति तथा कार्यक्रम आज अपराह्न चार बजे संघीय संसदको बैठक
काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । आज बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।
त्यसका लागि आज अपराह्न चार बजे संघीय संसदको...
जेष्ठ १५ गते १६ औं गणतन्त्र दिवस बनाउन सबै जिल्ला कमिटीलाई परिपत्र
काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले गणतन्त्र दिवस बनाउन ७७ जिल्ला कमिटीलाई परिपत्र गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले शुक्रबार जेष्ठ १५ गते १६ औं गणतन्त्र दिवस बनाउन सबै...
एक महिनाभित्रै नागरिकतासम्बन्धी विधेयकको टुंगो लाग्ने
काठमाडाैं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकतासम्बन्धी विधेयक एक महिनाभित्रै टुंगो लाग्ने बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा सदस्य दीपक कार्कीको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले एक महिनाभित्रै नागरिकतासम्बन्धी विधेयकको टुंगो लाग्ने बताउनुभएको हो...
भारतका तहब्बुर राणा सुपुर्दगी गरेपछि अमेरिकामा पक्राउ
काठमाडौं । सन् २००८ मा १६६ जनाको ज्यान जाने गरी भारतको मुम्बईमा भएको आक्रमणका एकजना आरोपी तहब्बुर राणालाई अमेरिकाले भारत सुपुर्दगी गर्ने भएको छ ।
अमेरिकाको क्यालिफोर्नियाको एक अदालतले बुधबार ६२ वर्षीय राणालाई भारत सुपुर्दगी...
राप्रपाले विद्यार्थी सङ्गठन गैरराजनीतिक बनाउने
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारी कर्मचारीको सङ्गठन नबनाउने भएको छ । काठमाण्डौमा बसेको केन्द्रीय समितिको बैठकले राप्रपाले सरकारी वेतनधारी कर्मचारीको सङ्गठन नबनाउने र विद्यार्थी सङ्गठनलाई गैरराजनीतिक बनाउने निर्णय गरेको हो ।
कर्मचारी राजनीतिमा लाग्दा...
कांग्रेस शहर केन्द्रित भएको आरोप
काठमाडाैं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले कांग्रेस शहर केन्द्रित भएको आरोप लगाउनुभएको छ । बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२ औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले पूर्वप्रधानमन्त्री स्व. गिरिजप्रसाद...
दिनप्रतिदिन दूरसञ्चार प्रविधिको प्रयोग विस्तार, राजस्व घट्दै
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दिनप्रतिदिन दूरसञ्चार क्षेत्रको प्रविधिको प्रयोग विस्तार भइरहे पनि यस क्षेत्रसँग सम्बन्धित राजस्व घट्दै हेको विषयमा गम्भीर छलफल हुनुपर्ने बताएकी छिन् ।
बुधबार विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको...
नेपाली नागरिकलाई अनागरिक बनाउँदै विदेश पठाउने कार्य लज्जास्पद : शेखर कोइराला
काठमाडाैं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरण कुनै बाहनामा ढाकछोप गरे कांग्रेस अप्ठ्यारोमा पर्ने बताएका छन्।
उनले नेपाली नागरिकलाई अनागरिक बनाउँदै विदेश पठाउने कार्य लज्जास्पद भएको बताए।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा...
पूर्वराष्ट्रपतिद्वारा भमदन भण्डारीको सालिकमा माल्यार्पण
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारीको सालिकमा माल्यार्पण गरेकी छिन् । मदन भण्डारी–जीवराज आश्रित स्मृति दिवसका अवसरमा कोटेश्वरस्थित मदन बाटिकामा रहेको उनको सालिकमा पूर्वराष्ट्रपति भण्डारीले माल्यार्पण गररेकी हुन् ।
यसैगरी पूर्वराष्ट्रपति भण्डारीले तीनकुनेस्थित मदन...
शीर्ष नेताहरुले जनअपेक्षा पूरा गर्ने विषयलाई प्राथमिकता दिन सुझाव
काठमाडौं। सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको बैठक सरकारले यही जेठ ५ गते सदनमा पेस गर्ने नीति तथा कार्यक्रममाथि केन्द्रित रहेको बैठकमा सहभागी नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज...
























