सत्तारुढ दलको बैठक जारी

काठमाडौं। सत्तारुढ दलको बैठक सिंहदरबारमा सुरु भएको छ। प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रेस संयोजक सूर्यकिरण शर्माले बैठक भर्खरै सुरु भएको जानकारी दिनुभयो। बैठकमा प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,...

निजी क्षेत्र मैत्री नीति लिए मात्रै देशको आर्थिक समृद्धि : सांसद वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लले सरकार निजी क्षेत्रमैत्री बन्नुपर्ने बताउनुभएको छ। मंगलबार नेपाल उद्योग परिसंघले आयोजना गरेको स्वदेशी समिट कार्यक्रममा बोल्दै वाग्लले सरकारले निजी क्षेत्र मैत्री नीति लिए मात्रै देशको आर्थिक समृद्धि हुने...

प्रधानमन्त्री प्रचण्डले सत्तारूढ १० दलको बैठक आह्वान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ १० दलको बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री प्रचण्डले आगामी आर्थिक वर्ष ०८०/०८१ सालको नीति तथा कार्यक्रमबारे सुझाव लिन सत्तारूढ १० दलको बैठक आह्वान गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द...

प्रधानमन्त्री प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सभामुख देवराज घिमिरेबीच मंगलबार भेटवार्ता भएको छ। भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले सरकारले शुक्रबार (जेठ ५ मा) नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको बताएको सभामुखको सचिवालयले जानकारी दियो। ‘आजबाट समितिहरूको बैठक...

प्रतिधिसभाको १० वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकै समयमा प्रतिधिसभाको १० वटा संसदीय समितिको बैठक बस्दैछ । सिंहदरबारमा बस्ने बैठकहरुमा प्रतिनिधिसभा मातहतका सबै विषयगत समितिका बैठक एकैसाथ राख्ने तयारी भएको संसद् सचिवालयले जानकारी दिएको छ । संसद् सचिवालयका सहप्रवक्ता...

रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले ३ दिन हिरासतमा राख्ने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान...

नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य भ्रष्टाचार नभई देशद्रोह

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का सांसद राजकिशोर यादवले नक्कली भुटानी शरणार्थी प्रकरण सामान्य भ्रष्टाचार नभई देशद्रोह भएको बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्नुहुँदै सांसद यादवले सो प्रकरणका दोषीलाई कारबाहीको...

 लुम्बिनी प्रदेशको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी धनबहादुर मास्कीले पाए

दाङ । लुम्बिनी प्रदेशको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी धनबहादुर मास्कीले पाएका छन्। मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्री मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका हुन्। उनी यसअघि विनाविभागीय मन्त्री थिए। उनी गत वैशाख १५ गते विनाविभागीय मन्त्री नियुक्त...

प्रधानमन्त्री र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुषपकमल दाहाल र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ। संसद्को चालू बजेट अधिवेशनलाई प्रभावकारी बनाउने तथा सरकारको नीति तथा कार्यक्रम पेस गर्न संसद्को संयुक्त बैठक...

बालकृष्ण खाणको आज बयान लिइने

काठमाडौं । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै नेपाली नागरिकबाट पैसा उठाएर भएको ठगी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणको आज (सोमबार) बयान लिइने भएको छ। वैशाख...

RECENT POSTS

HOT NEWS