रायमाझी पक्राउ पर्नुअघि १२ जना अभियुक्तहरुमाथि प्रहरीले हिरासतमा राखेर अनुसन्धान

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको ११ दिनपछि  आइतबार एमाले सचिव तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पक्राउ परेका छन् । उनलाई आइतबार साँझ बुढानिलकण्ठको पासीकोटबाट पक्राउ गरिएको हो । उनी...

राप्रपाको आजदेखि केन्द्रीय समितिको पूर्ण बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आजदेखि ३ जेठसम्म केन्द्रीय समितिको पूर्ण बैठक काठमाडौँको धूम्रबाराहीमा बस्दै छ । बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका साङ्गठनिक गतिविधिको समीक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय...

तीन राजनीतिक दलका नेताहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमबारे छलफल गर्नका लागि संसद्‌मा प्रतिनिधित्व गर्ने तीन ठूला राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन् । प्रधानमन्त्री दाहालले आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथि तीन...

लडाकू शिविर घोटाला छानबिन गर्न एमालेको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले लडाकू शिविर घोटालालगायत चर्चामा आएका सब खाले भ्रष्टाचार काण्डको निष्पक्षतापूर्वक छानबिन गर्न सरकारसँग माग गरेको छ । एमालेको शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले विभिन्न १६ बुँदे समसामयिक प्रस्ताव...

सरकारले उच्च शिक्षा पूर्णरूपमा निःशुल्क गराउनु पर्छ : बामदेव गाैतम

काठमाडौं । राष्ट्रियसभा सदस्य वामदेव गौतमले सरकारले उच्च शिक्षा पूर्णरूपमा निःशुल्क गराउन सक्नुपर्ने बताएका छन्। शुक्रबार दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले आफ्नो आवश्यकताबमोजिम सरकारले प्राविधिक र गैरप्राविधिक क्षेत्रमा लगानी विस्तार गरी काम अघि...

राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अग्रसरता अस्वभाविक

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले आठ महिनाअघि प्रमाणीकरण नगरेको नागरिकता विधेयक प्रमाणीकरणका लागि भन्दै राष्ट्रपति रामचन्द्र पौडेलले देखाएको अग्रसरता अस्वभाविक एवं संविधानको भावना विपरित रहेको बताएका छन् । शुक्रबार...

प्रधानमन्त्री र लामिछानेबीच भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेट्न लामिछानेले आज बिहान साढे ८ बजे बालुवाटार पुगेका हुन् । भेटका क्रममा लामिछानेले...

शिक्षामन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसदमा प्रस्तुत गर्ने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संघीय शिक्षा ऐन चालु अधिवेशनमा संसदमा प्रस्तुत गर्ने बताएका छन् । शुक्रवार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उनले शिक्षा ऐन सबैको चासोको विषय भएकाले...

प्रधानमन्त्रीलाई भ्रष्टाचारका पुराना फाईल खोल्न आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर भ्रष्टाचारका पुराना फाईल पनि खोल्न आग्रह गरेका छन् । शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरवार पुगेर अध्यक्ष लिङ‍देनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्। सो क्रममा...

भ्रष्टाचार काण्डका दोषीलाई कारबाहीको माग गर्दै प्रर्दशन

काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणलगायत विभिन्न भ्रष्टाचार काण्डका दोषीलाई कारबाहीको माग गर्दै नेकपा (एमाले) सम्बद्ध अनेरास्ववियुले प्रदर्शन गरेको छ। अनेरास्ववियुले काठमाडौंको त्रिचन्द्र कलेजअगाडि शुक्रबार विरोध प्रदर्शन गर्दैै सडक नै बन्द गरेको हो। उनीहरूले ‘वाइडबडी,...

RECENT POSTS

HOT NEWS