आठ सदस्यीय प्रतिनिधि मण्डल रुस प्रस्थान
काठमाडौं । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको ८ सदस्यीय प्रतिनिधि मण्डल रुस प्रस्थान गरेको छ।
बुधबार बिहान अध्यक्ष तिमिल्सिनासहित राष्ट्रियसभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल पार्वती लगायतको ८ सदस्यीय टिम रुस प्रस्थान गरेको...
बसोबासीको लागि दश वर्षसम्म जग्गा बिक्री गर्न नपाउने प्रावधान हटाउनुपर्छ : केसी
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्याङ्कन गर्ने नीति पुनरावलोकन गर्नुपर्ने जनाएका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले बाटोलाई आधार बनाएर जग्गाको मूल्याङ्कन गर्दा...
‘मेरो हरेक महिनाको तलबबाट तीन हजार रूपैयाँ खेलाडीको नाममा जम्मा गरिदिने छु : शाही
काठमाडौं । राप्रपाका प्रवक्ता एवं सांसद ज्ञानेन्द्र शाहीले हरेक महिनाको तलबबाट तीन हजार रूपैयाँ खेलाडीका नाममा जम्मा गरिदिने बताएका छन्।
संसद बैठकमा मंगलबार बोल्दै उनले संघ र प्रदेशका सांसदलाई पनि रकम जम्मा गर्न आग्रह गरे।
खेलाडीहरू...
रन्जिता श्रेष्ठले सबै भूमिहीनहरूलाई आफ्नै पालामा लालपुर्जा वितरण गर्ने दाबी
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठ चौधरीले सबै भूमिहीनहरूलाई आफ्नै पालामा लालपुर्जा वितरण गर्ने दाबी गर्नु भएको छ । मङ्गलबारको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले आफ्नै पालामा सबै भूमिहीनहरूलाई लालपुर्जा दिने...
प्रधानमन्त्रीको भ्रमणमा गण्डक र सुस्ताको विषयलाई महत्त्वपूर्ण एजेण्डा बनाउन माग
काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणमा गण्डक र सुस्ताको विषयलाई महत्त्वपूर्ण एजेण्डा बनाउन माग गर्नुभएको छ । उहाँले गण्डक, सुस्ता र कोशीका कारण हुने डुवान र...
तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मिटरब्याज पीडित र तराईमा आन्दोलनरत हरुवाचरुवाको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभएको छ । मङ्गलबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर आफ्नो भनाइ राख्नुहुँदै अध्यक्ष लिङ्देनले...
ऊर्जा क्षेत्रमा थप लगानी बढाउन आवश्यक : प्रम
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऊर्जा क्षेत्रमा थप लगानी बढाउन आवश्यक रहेको जनाएका छन् ।
मङ्गलवारदेखि सुरु भएको आठौँ ‘पावर समिट–२०२३’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले नीतिगत र व्यावहारिक रूपमा नै ऊर्जा क्षेत्रलाई...
राष्ट्रिय सभाको बैठक अनिश्चितकाल स्थगित
काठमाडौं । राष्ट्रिय सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
संघीय संसद सचिवालयका महासचिव भरतराज गौत्तमले मंगलबार दिउँसो २ बजेर ३१ मिनेटमा बस्ने भनिएको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको सूचना निकालेका...
२४ घण्टा नबित्दै पूर्वप्रम स्व.मरिचमान सिंह श्रेष्ठको नामबाट चोकको नामाकरण गरेर राखेको बोर्ड हटाइयाे
सल्यान । जिल्लामा पूर्वप्रधानमन्त्री स्व.मरिचमान सिंह श्रेष्ठको नामबाट चोकको नामाकरण गरेर राखेको बोर्ड २४ घण्टा नबित्दै हटाइएको छ। जिल्लाको शारदा नगरपालिका १ श्रीनगर स्थित सल्यान खलंगा र रुकुम जाने सडकको चोकमा पूर्वप्रधानमन्त्री स्व. मरिचमान...
प्रदेशको महत्त्व जनतामा बुझाउन सकेमात्र संघीयता मजबुद बन्नेछ
काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता साथै पूर्वमन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले केन्द्रीय सरकारले नै प्रदेशलाई कमजोर बनाएको दाबी गरेका छन् ।
जसपा नेपाल नेवाः राष्ट्रिय समितिले सोमबार काठमाडौंमा आयोजना गरेको नव बर्ष २०८०...
























