धनुषा-३ मा एमालेकी महासेठ २ हजार ३७१ मतले अगाडि
धनुषा । धनुषा क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी जुली कुमारी महतो ९महासेठ० २ हजार ३७१ मतले अघि छन्।
एमालेकी पोलिटब्युरो सदस्यसमेत रहेकी उनले हालसम्म १२ हजार ३८४ मत ल्याएकी छन्। उनलाई लोकतान्त्रिक समाजवादी पार्टीका...
प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकमा नेकपा एमालेकाे अग्रता
काठमाडौं । प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणनामा नेकपा एमालेले अग्रता कायम राखेको छ। देशभरका विभिन्न निर्वाचन क्षेत्रमा भइरहेको मतगणनाको पछिल्लो परिणामअनुसार नेकपा एमाले २ लाख २१ हजार ६५३ मतसहित अगाडि रहेकाे छ।
नेपाली...
काठमाडौं क्षेत्र नम्बर १० मा कांग्रेसका उम्मेदवार राजन केशी तेश्राे पटक विजयी
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र केसी (राजन) विजयी भएका छन् । उनी यसअघि भएका लगातार दुई निर्वाचनमा पनि विजयी भएका थिए ।
यसपटक उनी १४ हजार ४५८ मतसहित विजयी...
धादिङकाे दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवारहरू अगाडि
धादिङ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत गणनाको परिणाममा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवारहरू अगाडि देखिनुभएको छ ।
धादिङ प्रतिनिधि सभा १ मा गणना भएको मतको परिणाम...
दाङमा गठबन्धनका उमेदवारको अग्रता
काठमाडौं । दाङमा गठबन्धनका उम्मेदवारले अग्रतालाई कायम राखेका छन् । तीन प्रतिनिधिसभा सदस्यको निर्वाचन क्षेत्रमै गठबन्धनका उम्मेदवारले अग्रता लिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । दाङ क्षेत्र नं १ मा नेकपा (एकीकृत समाजवादी)का तर्फबाट...
झापा ५ मा केपी ओली अग्रता
दमक । झापा क्षेत्र नम्बर ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार उनी ६ हजार ५५५ मतले अघि छन् ।
ओलीले १५ हजार ५१० मत...
चितवनमा लामिछाने अगाडि
चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् ।
कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिएका हुन् ।
लामिछानेले ४००७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार...
काठमाडौं क्षेत्र नम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ निर्वाचित भएका छन् । श्रेष्ठले ११ हजार ९ सय ५६ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेललाई...
मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला
म्याग्दी । म्याग्दीमा मतदान अधिकृतले हस्ताक्षर नगरेका मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ । मालिका गाउँपालिका ५ देवीस्थान केन्द्रको मतगणनाका क्रममा प्रतिनिधिसभा तर्फका १ सय २ मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको फेला परेको...
आज सुर्खेतको सिम्तामा मतदान जारी
सुर्खेत । मंसिर ४ गते स्थगित भएको सुर्खेतको सिम्ता गाउँपालिकामा पुनःमतदान जारी रहेको छ। सुर्खेत क्षेत्र नम्बर १ को सिम्ता गाउँपालिका–६ राकमस्थित सिम्ता बहुमुखी क्याम्पसको मतदान केन्द्रमा पुनः मतदान भइरहेको मतदान अधिकृत हितप्रसाद पौडेलले...
























