माकुने र प्रचण्डबीच आगामी निर्वाचनमा संयुक्त घोषणापत्र बनाउने विषयमा सहमत
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल आगामी निर्वाचनमा संयुक्त घोषणापत्र बनाउने विषयमा सहमत भएका छन् ।
४ मंसिरको निर्वाचनअघि नै ‘पार्टी...
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएर प्रमाणीकरणको लागि पेश
काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले दुई विधेयक प्रमाणिकरण गरेकी छिन्।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएर प्रमाणीकरणको लागि पेश भएका विधेयकलाई भण्डारीले नेपालको संविधानको धारा ११३ (२) बमोजिम प्रमाणीकरण गरेकी हुन्।
राष्ट्रपति कार्यालयका प्रवत्ता सागर आचार्यका...
आगामी निर्वाचनको औचित्य समाप्त
कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सरकारले आफ्नो पार्टीप्रति लिएको गलत बाटोले आगामी निर्वाचनको औचित्य समाप्त भएको बताएका छन् । आसन्न संसदीय निर्वाचनमा जान आफूहरू तयार भइरहेका बेला सरकारले आफ्नो पार्टी सहभागी नहोस्...
गठबन्धनले देशका समस्या समाधान नहुने
पोखरा । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालमा राजनीतिप्रति देखिएको निराशा आगामी चुनावले पनि नघटाउने बताएका छन् । कुनै दलको एकल बहुमत हुने स्थिति नआउने भएकोले राजनीतिक समस्याको समाधान आगामी चुनावले नदिने उनले बताए...
प्रतिनिधि सभा सदस्य प्रदिप गिरीको अन्त्यष्टी आजै गरिने
काठमाडौं । नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक, पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदिप गिरीको अन्त्यष्टी आजै गरिने भएको छ ।
उपचारका क्रममा गएराती नेपाल मेडिसिटी अस्पतालमा निधन भएका कांग्रेस नेता गिरीको पशुपति आर्यघाटमा...
माओवादी केन्द्रको बैठकले स्थायी कमिटीलाई पूर्णता दिने
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज पनि बस्ने भएको छ। दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने जनाइएको छ।
यसअघि पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको...
वाईसिएललाई फौज बन्न माकेका अध्यक्ष प्रचण्डको आग्रह
काठमाडाैं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको भ्रातृ संगठन वाईसीएललाई फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन्।
काठमाडौंको सभा गृह हलमा शुक्रबार योङ कम्युनिष्ट लीग (वाईसीएल)को दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले...
आफ्नाे पार्टीलाई हराउन गठबन्धन : केपी ओली
काठमाडाैं । पुर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नाे पार्टीलाई हराउन नसक्ने भएकाले ८ वा १० दलीय गठबन्धन गर्न लागिएको आरोप लगाएका छन् । आज गृहजिल्ला झापामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई...
आज बस्दै माकेको स्थायी समिति बैठक
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दै छ। बैठक पार्टी कार्यालय पेरिसडाँडामा बिहान ८ः ३० मा बस्नेछ ।
यसअघि पदाधिकारीलाई अन्तिम रूप दिने भन्दै माओवादीले विहिबार विहान नौ बजे बालाएको बैठक सारेर...
बैबाहिक अंगिकृत नागरिकताबारे गगन थापाले यस्ताे धारणा राखे ?
काठमाडाैं । सांसद गगन थापाले अहिले नागरिकता विधेयक रोक्ने हो भने नेपाली बावु तथा आमाबाट जन्मेको सन्तान र आमाका नामबाट नागरिकता पाउनबाट वञ्चित हुने भएकाले रोक्न नहुने दाबी गरे।
प्रतिनिधि सभामा राष्ट्रपति कार्यालयबाट आएको नागरिकता...
























