प्रतिनिधि सभा निवार्चनमा सुमन सायमी र विद्या श्रेष्ठकाे उम्मेदवारी घोषणा

काठमाडाैं ।   वि.सं. २०७९ को स्थानिय निकायको चुनावमा काठमाडौं महानगरको मेयर र उप-मेयरमा लोकप्रिय मत ल्याएका सुमन सायमी र विद्या श्रेष्ठ महर्जनले मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारीको घोषणा गरेका छन् । सुमनले...

नेकपा (एस) पार्टीले उम्मेदवार छान्ने अधिकार दियो

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आगामी निर्वाचनको लागि मापदण्ड तयार गरेअनुसार उपयुक्त उम्मेदवार छान्ने अधिकार निर्वाचन क्षेत्रीय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीलाई दिएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको केन्द्रीय सचिवालय बैठकले यस्तो...

निर्वाचन लोकतन्त्रको जीवन पद्धति : प्रमुख आयुक्त थपलिया

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन लोकतन्त्रको जीवन पद्धति भएकाले आम मतदातालाई त्यस विषयमा सुसूचित गराउन र निर्णय गर्न सक्ने बनाउन सञ्चारमाध्यमले भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ । आगामी मङ्सिर ४ गते...

‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक  बुहमतले पारित

काठमाडौं । प्रतिनिधिसभाको मङ्गलबारको बैठकले ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९’ लाई  बुहमतले पारित गरेको छ । अर्थमनत्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्नुभएको थियो । त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले अर्थसमितिको प्रतिवेदन र सार्वजनिक...

पशुस्वास्थ्य विधेयक बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकले ‘पशुस्वास्थ्य तथा पशुसेवा परिषद् विधेयक,२०७९ बहुमतले पारित गरेको छ । त्यसअघि बैठकमा उक्त विधेयकमाथिको छलफलमा भाग लिँदै १४ सांसदले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । उक्त विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै...

जसपाकाे राजनीतिक समितिको बैठक बिहीबार बस्दै

काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक बिहीबार बस्दै छ । बैठक ललितपुरको बालकुमारीस्थित ज्यापु समाज, प्रज्ञा प्रतिष्ठानमा बस्न लागेको हो । जसपा अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरासियाले...

सांसदको जिज्ञासा : किन प्रभावकारी भएन राष्ट्रिय भूमि आयोगको काम

काठमाडौं । वर्षौदेखि अव्यवस्थित भूमिहिन बसोबासीको उचित व्यवस्थापनको काम प्रभावकारी रुपमा हुन नसकेको भन्दै प्रतिनिधिसभाको मङ्गलबारको बैठकको शून्य समयमा सांसदहरुले सरकारको ध्यानाकर्षण गराउनुभएको छ । भूमिहिनलाई जग्गाको लालपूर्जा वितरण गर्न गठन भएको राष्ट्रिय भूमि आयोग...

प्रतिनिधिसभा चुनाव हँसिया हथौडाबाटलड्दै बाबुराम र वामदेव

काठमाडौं । डाक्टर बाबुराम भट्टराई र वामदेव गौतमले नेकपा मा‌ओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडामा चुनाव लड्ने भएका छन्। माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटीको बैठकले चुनाव चिन्ह दिने स्वीकृति गरेको हो।...

नेपाललाई पर्यटकीय गन्तव्यस्थल बनाउनु पर्छ : पर्यटन मन्त्री

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय गन्तव्यहरुलाई असर नपर्ने गरी विकास निर्माण हुनुपर्ने जनाएका छन् । सोमबार पर्वतीय पर्यटन व्यवसायीको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को वार्षिक साधारण...

प्रदेश सभाको निर्वाचनमा गठबन्धन गरेर सफलता हाँसिल गर्ने : प्रम

काठमाडौं, ३० साउन । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आसन्न मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनमा गठबन्धन गरेर सफलता हाँसिल गर्ने बताएका छन्। यस विषयलाई मनन गर्न कांग्रेसका स्थानीय तहका...

RECENT POSTS

HOT NEWS