अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिए
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा घोषणा गरेका हुन् ।
बजेट निमार्णका क्रममा आफूले गल्ती नगरेको उनको दाबी थियो । उनले छानबिन समितिलाई...
नागरिकता विधेयक फिर्ता लिने निर्णय
काठमाडौँ । सरकारले संसदमा विचाराधीन नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ। चार वर्षदेखि संसदमा अड्किएको विधेयक पास गर्नुको साटो सरकारले फिर्ता लिने भएको हो।
२०७५ साउनमा सरकारले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको...
प्रदेश १ का स्वास्थ्य मन्त्रीले स्वास्थ्य क्षेत्रको सुधार गर्न आफ्ना नीति तथा कार्यक्रमलाई अघि...
विराटनगर । प्रदेश १ का स्वास्थ्य मन्त्री जयराम यादवले स्वास्थ्य क्षेत्रको सुधारको लागि प्रदेश सरकारले आफ्ना नीति तथा कार्यक्रमलाई अघि बढाएको बताएका छन् । विराटनगरमा प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयले आयोजना गरेको स्वास्थ्य...
बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको विषयमा छानबिन गर्न माग
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको विषयमा छानबिन गर्न संसदीय छानबिन समितिको गठन हुनुपर्ने बताउनु भएको छ ।
उपसभापति खड्काले भन्नुभएको छ, ‘‘बजेट निर्माणको बेलाको...
कांग्रेसकाे पदाधिकारी बैठकमा निर्वाचनको कानुन परमार्जन
काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसको मंगलबारको पदाधिकारी बैठकमा निर्वाचनको कानुन परमार्जन एवम् परिस्कृत गर्ने सम्बन्धनमा छलफल भएको छ।
ललितपुरस्थित बीपी स्मृति भवनमा पार्टी उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतमा बसेको सो बैठकमा कानुनविद्सँग छलफल गर्ने...
कलाकार र सर्जक राष्ट्रिय गहना हुन् : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कला, संगीत र नाट्य क्षेत्रको प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताएका छन् ।
नेपाल संगीत तथा नाट्य प्रतिष्ठानको १२ औं प्रज्ञासभाको सोमबार काठमाडौंमा उद्घाटन गर्दै उनले कलाकार...
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक चलखेल गरेको आरोप
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवालीले बजेट निर्माणबेलाको सीसीटिभी फुटेज डिलिट गरेर अर्थमन्त्री जनार्दन शर्माले आर्थिक चलखेल गरेको आरोप लगाउनुभएको छ । बजेट बनाउने बेलामा अनधिकृत व्यक्तिको प्रवेश गराएकाले...
मधेस प्रदेशका १ सय ५ पालिकाहरूमा वृक्षरोपण गरी वनसँग जोड्ने
काठमाडौं । नवनियुक्त वन तथा वातावरणमन्त्री प्रदीप यादवले ‘जनताको रहर हरित सहर’ कार्यक्रमअन्तर्गत तराई–मधेसका १०५ पालिकामा वृक्षरोपण गरिने बताएका छन् ।
मन्त्री यादवले आज सिंहदरबारमा पदबहाली पछि पहिलो निर्णय गर्दै मधेस प्रदेशका १०५ पालिकाहरूमा वृक्षरोपण गरी...
वामदेवलाई निष्काशन गरिएको भन्दै बक्तव्यबाजी गरेकोमा आत्मालोचना
काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका केन्द्रिय सदस्य निलकण्ठ पौडेलले आत्मालोचनासहित नेकपा एकता राष्ट्रिय अभियानमा फर्किएको जानकारी गराउनु भएको छ । उहाँले मिति ०७९÷०३÷१८ गते नेकपा एकता राष्ट्रिय अभियानका विरुद्धमा अभियानबाट निष्कासित...
राष्ट्रपति भण्डारीले तीन जना मन्त्री नियुक्त
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्री हेरफेर गरेकी छन् । प्रधानमन्त्रीको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले तीन जना मन्त्री नियुक्त गरेकी हुन् । जसपाबाट मन्त्रिपरिषद्मा रहेकालाई हेरफेर गरिएको हो ।
जसपाबाट मृगेन्द्रकुमार सिंह यादव कृषि तथा...

























