विवेकशील साझा पार्टीको युवा संगठनमा नयाँ नेतृत्व चयन

काठमाडाैं । विवेकशील साझा पार्टीको युवा संगठनमा नयाँ नेतृत्व चयन भएको छ। संगठनमा संयोजक रहेका अब्दुस मियाँले दल त्याग गरेर स्वतन्त्र उम्मेदवारी दिएपछि संगठनको सचिवालय वैठकले महासचिव रहेका सरोज गौतमलाई संयोजकमा चयन गरेको हो। असार...

आज माओवादी केन्द्रको केन्द्रीय समिति बैठक

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज बस्ने भएको छ। आजको बैठकमा केन्द्रीय समितिको पूर्णता, पदाधिकारी चयन, पोलिटब्युरो र स्थायी समितिको चयन र कार्यविभाजनलगायतका विषयमा छलफल गर्ने कार्यसूची छ । गत महाधिवेशनले पदाधिकारीमा अध्यक्ष,...

अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई गठबन्धन सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने

कलैया । प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई गठबन्धन सरकारले पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने बताउनुभएको छ । प्रस्तावित विमानस्थलको निरीक्षण गर्न गठबन्धन दलका शीर्ष नेतासहित आज नेपाली सेनाको हेकिप्टरबाट बारा आउनुभएका प्रधानमन्त्री...

बृहत वामपन्थी एकता निर्माण गर्न पार्टी घोषणा

काठमाडाैं / कम्युनिष्ट पार्टीहरुबीच देखिएको फाटो हटाउने, विघटन भएको नपाल कम्युनिष्ट पार्टी ९नेकपा०लाई पुनर्गठन गर्ने र आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पूर्व नै विभाजित कम्युनिष्ट पार्टीहरु नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीबीच...

प्रदेश संरचनाको कुनै औचित्य छैन : राप्रपा अध्यक्ष थापा

सुर्खेत । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयताको वर्तमान स्वरुप परिवर्तन गर्नुपर्ने जनाएका छन् । प्रदेश सरकारलाई खारेज गर्दै स्थानीय तहलाई बलियो बनाउँनु पर्ने उनको तर्क छ । पार्टीको अन्तक्रिया कार्यक्रममा सहभागी हुँन सुर्खेत आएका...

राष्ट्रले सम्झिए आफू सेवा गर्न तयार : अभिनेता हमाल

काठमाडाैं ।  नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अभिनेता राजेश हमालबीच भेटवार्ता भएकाे छ । प्रचण्डलाई भेट्न हमाल शुक्रबार बिहान उनको निवास खुमलटार पुगेका थिए। उनीहरूबीच समसामयिक विषयमा छलफल भएको भेटमा सहभागी...

साउन मसान्तसम्म विद्युतीय मतदान यन्त्र उपलब्ध गराउन आग्रह

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन विद्युतीय मतदान यन्त्रको प्रयोग गर्ने भए साउन मसान्तसम्म उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ । बिहीबार विद्युतीय मतदान यन्त्र तत्काल व्यवस्थापन हुन सक्ने अवस्था विद्यमान नभए...

अर्बौको आर्थिक चलखेल गरेर सरकारले नेपाल आयल निगमलाई व्यापारीको हातमा दिने तयारी

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अर्बौको आर्थिक चलखेल गरेर सरकारले नेपाल आयल निगमलाई व्यापारीको हातमा दिने तयारी गरिरहेको आरोप लगाएका छन्। ६४ औं संसद दिवसको अवसर पारेर पूर्वसभामुख समेत रहेका...

प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन समयमै सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । बिहीबार ६४ औँ संसद दिवसको अवसर पारेर सङ्घीय संसद् भवन नयाँबानेश्वरमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री देउवाले...

अहिले समाजवादी क्रान्ति र रुपान्तरणको नयाँ युगमा आइपुगेको छ : झलनाथ

काठमाडौं, १५ असार । नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले वामपन्थी शक्ति वैज्ञानिक समाजवादको लक्ष्यमा अघि बढ्नुपर्ने बताएका छन् । बुधबार ललितपुरमा आयोजित सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रममा बोल्दै उनले अहिले समाजवादी क्रान्ति र रुपान्तरणको...

RECENT POSTS

HOT NEWS