आर्थिक उपार्जन गर्ने गरी दुई दृष्टिकोण सार्वजनिक
काठमाडौं । राष्ट्रिययसभा सदस्य बामदेव गौतमले बजेट समाजवाद उन्मुख नभएको भन्दै आफ्ना दुई दृष्टिकोण सदनसमक्ष सार्वजनिक गरेका छन् ।
सदनमा विनियोजन विधेयक २०७९ अन्तर्गत मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद गौतमले एउटा सङ्घीय सरकारले...
राप्रपाले मूल्यवृद्धिसँग सम्बन्धित सात प्रश्नको जवाफ निगमसित मागे
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले पेट्रोलिय पदार्थमा भएको मूल्यवृद्धिको कारण मागेको छ । नेपाल आयल निगमलाई पत्र बुझाउँदै राप्रपाले मूल्यवृद्धिसँग सम्बन्धित सात वटा प्रश्नको जवाफ मागेको छ ।
राप्रपाले नेपालका अतिविशिष्ट व्यक्तिहरुलाई वार्षिक रुपमा...
एसपिपीबारे समान धारणा बनाउन राष्ट्रियसभाका सांसदको जोड
काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी)बारे सत्ता र प्रतिपक्षले समान धारणा बनाएर विषयको किनारा लगाउनुपर्नेमा जोड दिनुभएको छ।
राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले एसपिपीबारे अनमानसमा आशंका पैदा भएको भन्दै यसमा...
अमेरिकाको भ्रमण औपचारिकरूपमा तय भएपछि प्रधानमन्त्रीले संसद्लाई जानकारी गराउने
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिकरूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताएका छन्।
आइतबार नेपाली कांग्रेस सचेतक पुष्पा भुसालसँगको भेटमा भ्रमण तय भएपछि सदन वा संसदीय समितिमा...
एसपीपी खारेज गर्नुपर्छ : माधवकुमार नेपाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) खारेज गरिने बताउनुभएको छ।
पार्टी निकट युवासङ्घ नेपालको उपत्यका युवा विशेष जिल्ला कमिटीको शपथग्रहण कार्यक्रममा अध्यक्ष नेपालले मुलुकमा एसपिपीका विषयमा विवाद...
नागरिकता विधेयक अगाडि बढाउन केपी ओलीसँग गृहमन्त्री खाण र कानुन मन्त्री कोइरालाबीच...
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले भेट गर्नुभएको छ । अध्यक्ष ओली निवास भक्तपुर बालकोटमा...
कुनैपनि हालतमा संसदबादी नबन्ने प्रतिबद्धता
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले कुनैपनि हालतमा संसदबादी नबन्ने प्रतिबद्धता पुन : दोहोर्याएका छन । नेकपाद्वारा दाङको घोराहीमा आयोजित राप्ती स्तरीय केन्द्रीय राजनीतिक तथा बैचारिक प्रशिक्षणलाई सम्बोधन गर्ने क्रममा उनले सो प्रतिबद्धता...
अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम सम्झौता खारेज हुने
चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम ‘एसपीपी’ सम्झौता खारेज हुने बताउनुभएको छ ।
चितवनको एक अन्तरक्रिया कार्यक्रममा सहभागी हुन शुक्रबार चितवन आउनुभएका अध्यक्ष दाहालले भरतपुर विमानस्थलमा सञ्चारकर्मीको जिज्ञासामा ...
सेनाद्वारा एसपीपी नेपालको हितमा नभएको स्पष्ट
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) नेपालको हितमा नभएको स्पष्ट पार्नुभएको छ । एसपीपीबारे प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहान बसेको बैठकमा जवाफ दिनुहुँदै शर्माले उक्त कुरा बताउनुभएको हो...
गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी विषय शीघ्र सम्बोधन हुन्छ : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले लामो समयदेखि उठाउँदै आएको नागरिकतासम्बन्धी विषय शीघ्र सम्बोधन गर्ने विश्वास दिलाउनुभएको छ।
सङ्घले बिहीबार राजधानीमा आयोजना गरेको ‘नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार’ विषयक सेमिनारको उद्घाटन...

























