माधवकुमार नेपाल टर्की प्रस्थान

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल टर्की गएका छन्। टर्कीको अंकारामा हुने इको क्लाइमेट सम्मेलनमा सहभागी हुन उनी सोमबार राति टर्किस एअरलाइन्सको विमान मार्फत स्तानबुल गएका हुन्। मंगलबारदेखि बिहीबारसम्म हुने सम्मेलनमा नेता नेपालले...

आगामी निर्वाचनमा ‘अब माओवादीले नयाँ रेकड बनाउँछ’ : प्रचण्ड

काठमाडौं । जनयुद्धको जग रोल्पा पुगेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा नयाँ रेकर्ड बनाउन  पार्टी  अग्रसर भइरहेको बताएका छन् । सोमबार रोल्पाको सातदोबाटोस्थित ‘जनयुद्ध स्मृति टावर’ को उद्घाटन समारोहमा रोल्पाले नेतृत्वप्रतिको निष्ठालाई...

स्थानीय चुनाव बहिस्कार रणनीतिमा क्रान्तिकारी माओवादी

काठमाडौं । संसदवादी दलहरु जनतामा विभिन्न आश्वासन बाँड्दै भोट माग्न गाउँ गाउँ छिर्दै गर्दा स्थानीय निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) भने जिल्ला जिल्लामा चुनाव बहिस्कार आन्दोलनका खाका तयार पार्न व्यस्त...

देशको बलियो राष्ट्रवादी शक्ति बनाउछाै : कमल थापा

भक्तपुर ।  राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीलाई देशको बलियो राष्ट्रवादी शक्ति बनाउने घोषणा गरेका छन्। राप्रपा नेपाल भक्तपुर जिल्ला समितिले आइतबार सूर्यविनायकमा आयोजना गरेको जिल्ला कार्यकर्ता भेलामा उनले आफ्नो पार्टीले सनातन...

चिनियाँ विदेशमन्त्री र नेकपा एमालेका ओलीबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ । चिनियाँ विदेशमन्त्रीलाई भेट्न ओली नक्शालस्थित होटल मेरियट पुगेका छन् । त्यही होटलमा चिनियाँ...

तीनदिने नेपाल भ्रमणमा रहेका चीनका विदेशमन्त्री राष्ट्रपति भण्डारीबीच भेट

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका चीनका विदेशमन्त्री वाङ यीले शिष्टाचार भेट गर्नुभएको छ । तीनदिने नेपाल भ्रमणका क्रममा आइबार राष्ट्रपति भवन शीतलनिवासमा उहाँले सो भेट गर्नुभएको हो । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा...

जनमत र जसपा पार्टीका कार्यकर्ताबीच झडप

 जनकपुर । डा. सिके राउत नेतृत्त्वको जनमत पार्टीका कार्यकर्ता र जनता समाजवादी पार्टी (जसपा)का नेता तथा कार्यकर्ताबीच झडप भएको छ । शनिबार सर्लाहीकाे इश्वरपुर नगरपालिका ६ बयलबासस्थित क्लवको उद्घाटन विषयमा विवाद हुँदा झडप भएको...

तरुण दलको अध्यक्ष नियुक्तिप्रति असन्तुष्ट पक्षधरले १४ चैतमा अलग भेला

काठमाडौं । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्तिप्रति असन्तुष्ट पक्षधरले १४ चैतमा अलग भेलाको आह्वान गरेका छन् ।  गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ र तरुण दलको अध्यक्षको मनोनयनप्रति असन्तुष्ट शेखर कोइराला...

सहमति र सहकार्यबाटै अघि बढ्नुपर्छः प्रचण्ड

चितवन  । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलहरुबीच सहमति र सहकार्य हुनुपर्ने बताएका छन् । भरतपुर महानगरपालिकाको प्रशासनिक भवन शिलान्यास समारोहमा अध्यक्ष दाहालले दलहरु एक्लाएक्लै अघि बढेको भए अहिलेको अवस्थामा...

उन्नाइस सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चिनियाँ परराष्ट्रमन्त्री वाङ यी

चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यी १९ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको त्रिदिवसीय भ्रमणमा भारतको नयाँदिल्लीबाट केहीबेरमा काठमाडौँ आउँदै छन् । छिमेक सम्बन्ध थप सुदृढ, सबल एवं प्रभावकारी तुल्याउने वर्तमान सरकारको नीतिअनुसार परराष्ट्रमन्त्री डा...

RECENT POSTS

HOT NEWS