कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरूले अधिवेशनको व्यवस्थापन कमजोर
सुर्खेत । नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरूले अधिवेशनको व्यवस्थापन कमजोर भएको बताएका छन् । प्रतिनीधिहरूले बासस्थानदेखि अधिवेशनस्थलसम्म व्यवस्थित नभएको आरोप लगाएका हुन् ।
अधिवेशनमा सहभागीलाई बासस्थानका लागि होटेलको व्यवस्थापन कमजोर भएको,...
रेखा थापा राप्रपा नेपालबाट उम्मेदवारी दिदै
काठमाडाैं । पछिल्लो समय राप्रपा नेपालबाट राजनीतिमा सक्रिय रहेकी अभिनेत्री रेखा थापाले पार्टीको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने भएकी छन् ।
राप्रपाको अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका नेता राजेन्द्र लिङ्देनको प्यानलबाट उनले महामन्त्रीका लागि आज मनोनयन दर्ता...
आजदेखि कांग्रेसकाे प्रदेश अधिवेशन सुरु हुँदै
काठमाडौं । नेपाली कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत सातवटै प्रदेशमा अधिवेशनको तयारी तीव्र पारेको छ । प्रदेश अधिवेशनका लागि आजबाट निर्वाचन प्रक्रिया सुुरु हुँदैछ । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले सातै प्रदेशको अधिवेशनको तयारी...
परिवर्तनको गति रोक्ने काम नगर्न आग्रह राप्रपालाई माकुनेको सुझाव
काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई परिवर्तनको गति रोक्ने र पछाडि धकेल्ने काम नगर्न आग्रह गरेका छन्। राजसंस्था र हिन्दु धर्मको वकालत गर्दै आएको...
नेकपा एमालेको महाधिवेशन नतिजा सार्वजनिक
काठमाडाैं । नेकपा एमालेको महाधिवेशन नतिजा सार्वजनिक गरिएको छ । अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनको सौराहामा भएको मतगणनाको परिणामअनुसार अध्यक्षमा ओलीले एक हजार आठ सय ४० मत प्राप्त गरेका छन्...
अहिलेको गठबन्धन आगामी चुनावसम्म कायम रहने : पूर्वशिक्षामन्त्री पोखरेल
सिरहा। नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य एवं पूर्वशिक्षामन्त्री गिरिराजमणी पोखरेलले अहिलेको गठबन्धन आगामी चुनावसम्म कायम रहने जनाएका छन् ।
धनगढीमाई नगरपालिकाको प्रथम सम्मेलनलाई सम्बोेधन गर्दै उनले माओवादी विनासर्त गठबन्धनसँग मिलेर चुनावमा जाने जनाएका...
एमालेकाे अध्यक्षमा पुनः केपी ओलीकै जित
सौराहा । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली नै दोहोरिएका छन्। १०औं महाधिवेशनअन्तर्गत मंगलबार भएको मतदानमा ओलीले प्रतिस्पर्धी भीम रावललाई फराकिलो मतले पराजित गरेका छन् ।
निर्वाचन आयोगद्वारा प्राप्त परिणाम अनुसार ओलीले १८४० मत पाएका...
नेपालमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो छ : उपराष्ट्रपति पुन
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताउनुभएको छ ।
चन्द्रागिरि नगरपालिका–२ वाडभन्ज्याङस्थित चण्डिकादेवी माध्यमिक विद्यालयमा सोमबारदेखि सुरु भएको श्रीमद्भागवत सप्ताह महायज्ञको उद्घाटन गर्दै उहाँले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षा...
एमालेको १० औँ राष्ट्रिय महाधिवेशनको नेतृत्व चयनका लागि मतदान जारी
काठमाडौं । चार दिनदेखि चलेको नेकपा (एमाले)को १० औँ राष्ट्रिय महाधिवेशनको नेतृत्व चयनका लागि मतदान जारी छ । अध्यक्ष उम्मेदवार केपी शर्मा ओली र भीम रावलले मतदान गरिसकेका छन । राति २ बजेदेखि हुने...
केन्द्रीय सदस्य पद अस्वीकार गरेर काठमाडाैं फर्किए लालबाबु पण्डित
चितवन । नेकपा (एमाले)को केन्द्रीय सदस्य पद अस्वीकार गरेका नेता लालबाबु पण्डित मतदान नगरी बाहिरिएका छन्।
पदाधिकारीको आकांक्षी रहेका उनलाई अध्यक्ष केपी शर्मा ओलीले सहमतिका लागि भन्दै प्रस्ताव गरेको सूचीमा केन्द्रीय सदस्यमा राखेपछि असन्तुष्ट थिए। उनले...

























