MCC पास गराउन प्रचण्ड खतरनाक भूमिकामा ! किन खुल्दैनन् MCC को बिरोधमा ?-Nimkant Pandey
https://www.youtube.com/watch?v=Y6cYHRXBzVk
सरकार र विप्लव नेकपाबीच दुई बुँदे सहमति
काठमाडौं । सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बीच विगतका सहमति कार्यान्वयन गर्ने सम्बन्धमा वार्ता भएको छ । गृहमन्त्री बालकृष्ण खाणको पहलमा मङ्गलबार गृह मन्त्रालयमा वार्ता भएको हो ।
वार्तामा मुख्यगरी दुई विषयमा...
सरकार र अनसनरत रुवी खानसहित सहमति
काठमाडौं । सरकार र आमरण अनसनरत रुवी खानसहित नेपालगञ्जबाट आएर धर्नामा बसेका महिलाहरुबीच सहमति भएको छ।
सात दिनभित्र प्रतिवेदन बुझाउने गरी समिति गठन गर्ने सहमति भएको हो। सहमतिबारे अहिले केहीबेरमा माइतीघर मण्डलामा पत्रकार सम्मेलनमार्फत् जानकारी...
प्रतिनिधिसभाको बैठक कात्तिक ११ गते बस्ने तय
काठमाडौं । प्रतिनिधिसभा बैठक कात्तिक ११ गते बस्ने भएको छ । यही कात्तिक ९ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक दुई दिन पर सारिएको हो । संघीय संसदका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले विशेष कारण देखाउँदै...
सेनाको हेलिकप्टरबाट बाढीपहिरोमा फसेकालाई उद्धार
काठमाडौं । अविरल वर्षाले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरूका खोला तथा नदीमा बाढी आएको छ।
बाढी र पहिरोमा परेकाहरूलाई सरकारले हेलिकप्टरबाट उद्धार गर्ने तयारीसमेत गरेको छ।
नेपाली सेनाको हेलिकप्टरबाट बाढीपहिरोमा फसेकालाई उद्धार गर्न लागिएको छ। गृहमन्त्री बालकृष्ण...
काेराेनाबाट युवा नेता रमेश महर्जनकाे निधन
काठमाडौं । विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य एवं नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घका अध्यक्ष रमेश महर्जनको कोभिड–१९ का कारण निधन भएको छ ।
कोभिड सङ्क्रमणपछि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत महर्जनको सोमबार निधन भएको विवेकशील...
माकेद्वारा १४९ जनाको केन्द्रीय सल्लाहकार समिति गठन
काठमाडौं । माओवादी केन्द्रले १४९ जनाको केन्द्रीय सल्लाहकार समिति गठन गरेको छ।
माओवादी केन्द्रकाे आज बसेकाे केन्द्रीय समिति बैठकले १४९ सदस्य केन्द्रीय सल्लाहकार समिति र ९९ सदस्यीय ज्येष्ठ कम्युनिष्ट मञ्च गठन गर्ने निर्णय गरेको हो।
यसैगरी,...
चक्कु प्रहारबाट सांसदको ह,त्या ! नेपालका MCC बादी सांसदलाई गम्भिर शिक्षा!-Nimkant Pandey
https://www.youtube.com/watch?v=iDT_Y1ohxww
महासचिव किरणकाे स्वास्थ्यमा सुधार
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव क.मोहन वैद्य (किरण) स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ । लामो समयदेखि दमको रोगबाट पीडित महासचिवलाई असोज ३१ गते बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो । त्यसदिन...
गृहद्वारा ८ जिल्लामा सिडिओ फेरबदल
काठमाडौं । गृह मन्त्रालयले ८ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को फेरबदल गरेका छन् । असोज ३१ गतेको गृहमन्त्री स्तरीय निर्णयले ८ जिल्लाका सिडिओ जिम्मेवारी फेरबदल गरेको हो।
गृह मन्त्रालयले किरण थापालाई कैलालीको प्रमुख जिल्ला...
























