क्रान्तिकारी माओवादीका महासचिव किरणको स्वास्थ्यमा समस्या भएपछि नर्भिक अस्पतालमा भर्ना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव तथा वरिष्ठ कम्युनिष्ट नेता मोहन वैद्य (किरण) स्वास्थ्यमा समस्या भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन्। उनलाई आइतबार बिहान नर्भिक अस्पतालमा भर्ना गरिएको हो। एक्कासी दम बढेर...

एस पार्टीद्वारा आफ्नो केन्द्रीय कमिटीलाई पूर्णता दिँदै

काठमाडौं- नेकपा (एकीकृत समाजवादी)ले आफ्नो केन्द्रीय कमिटीलाई पूर्णता दिँदै नेताहरुको केन्द्रीय कमिटीका सबै पदाधिकारी र सदस्यहरुको जिम्मेवारीसमेत तोकेको छ। समाजवादीले सबै कमिटीहरुमा पठाएको अन्तरपार्टी निर्देशन (अपानि)-२ मा यसबारे विस्तृतमा उल्लेख गरेको छ।  समाजवादीको अपानि-२ अनुसार...

विप्लव नेकपासँग सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल थालेका छन् । गृहमन्त्री खाँडले आइतबार सहमति कार्यान्वयन सम्बन्धमा कसरी अगाडि बढ्ने भन्ने विषयमा कानुन...

जनक्रान्तिलाई विजयमा पुर्याई छाड्ने प्रतिवद्धता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले नेपाली क्रान्तिमा वीरजंगले गरेको त्याग, तपस्या र वलीदानीको पुर्ण रुपमा रक्षा गर्ने र जनक्रान्तिलाई विजयमा पुर्याई छाड्ने प्रतिवद्धता गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य वीरजंग (चन्द्र वहादुर चन्द)...

विप्लव नेकपाका  केन्द्रीय सदस्य चन्द्र विक्रम चन्द ‘विरजंग’ को निधन

काठमाडाैं  । विप्लव नेकपाका  केन्द्रीय सदस्य चन्द्र विक्रम चन्द 'विरजंग' को निधन भएको छ । लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्या रहेकाे उहाँ भारतको दिल्लीस्थित म्याक्सिस अस्पतालमा विहान निधन भएको नेकपाको एक श्रोतले...

प्रधानमन्त्री देउवाबाट विजयादशमीको टीका ग्रहण

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीका अवसरमा गुरु टिकाराम घिमिरेबाट आज टीका ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान १० बजेर २ मिनेटको शुभसाइतमा प्रधानमन्त्री देउवाले टीका, जमरा र प्रसाद ग्रहण गर्नुभएको...

वडादसैँले आपसी एकता र सहमतिको बाटोमा अघि बढ्न प्रेरित गर्ने अपेक्षा

काठमाडाैं । उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न बडादसैँले सबैलाई प्रेरित गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ । नेपालीहरुको महान् चाड बडादसैँं–२०७८ का...

राष्ट्रपतिबाट दसैँले उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ २०७८ का अवसरमा स्वदेश र विदेशमा रहेका नेपालीमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिका साथै सबैमा नयाँ उत्साह, उमङ्ग र सकारात्मक ऊर्जा थप्ने विश्वास व्यक्त गर्नुभएको छ । राष्ट्रपति...

दसैं पर्वले सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याउन सकोस् : प्रधानमन्त्री देउवा

काठमाडौं  । प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैंलगायतका सांस्कृतिक पर्वहरूले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु¥याउँदै आएको बताएका छन् । बडादसैँको अवसरमा भिडिओ शुभकामना सन्देश दिँदै प्रधानमन्त्री देउवाले...

फाइनल पुगेको नेपाली टिमलाई प्रमको बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई ज्ञापन गर्नुभएको छ । बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको फाइनलमा पुगेको हो । बुधबार साँझ प्रधानमन्त्री देउवाले सामाजिक...

RECENT POSTS

HOT NEWS