चीनले मिचेको भूमिको खोजबिन शुरू

काठमाडौं । उत्तरी छिमेकी चीनले चार जिल्लामा मिचेको भनिएको भूमिको खोजबिन सुरु भएको छ । सरकारले उच्चस्तरीय सीमा समस्या समाधान समिति बनाएरै खोजबिन सुरु गरेको हो । चीनले सीमा मिचेको विषयबारे हुम्लाका प्रदेश सभा सांसद...

माधव नेपाल मन्त्रिमण्डल विस्तार गर्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले २३ भदौ पछि मात्र मन्त्रिमण्डल विस्तार हुने खुलासा गरेका छन् । त्यसयता मन्त्रिमण्डल विस्तारबारे गठबन्धनभित्र कसैले पनि नबोल्ने बताए । ‘मन्त्रिपरिषद विस्तारका विषयमा २३ गतेसम्म कसैले पनि...

सभापतिमा जित्ने गरी नै उम्मेद्‌वारी दिएको हुँ : गोपालमान श्रेष्ठ

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा उम्मेद्‌वारीको घोषणा गरेका नेता गोपालमान श्रेष्ठले आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन्। श्रेष्ठले बुधबार आफ्नो उम्मेद्‌वारी घोषणा गरेका हुन्। गृहजिल्ला स्याङ्जामा अगुवा कार्यकर्ता भेला गरेर सभापतिमा उम्मेद्‌वारी दिने घोषणा...

कांग्रेस केन्द्रीय सदस्य विश्वकर्माद्वारा राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं नेपाल दलित सङ्घका केन्द्रीय अध्यक्ष मीन विश्वकर्माले राजीनामा दिनुभएको छ । विश्वकर्माले आज एक विज्ञप्ति जारी गरी पार्टीको १४औँ महाधिवेशनका लागि हुने प्रतिनिधि छनोटदेखि नै दलित प्रतिनिधित्व...

१४औं महाधिवेशनमा कांग्रेस सभापतिमा उम्मेदवारी दिने कल्याण गुरुङको घोषणा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले आसन्न १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर गुरुङले पार्टी सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । उम्मेदवारी घोषणालाई कसैले पनि...

प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा

काठमाडौं । नेकपा (एमाले)का १० जना प्रदेश सभा सदस्यले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी  रोजेपछि प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य अल्पमतमा परेका छन्। बुधबार एमालेका १० जना प्रदेश सभा सदस्यहरूले प्रदेश १ को निर्वाचन...

बागमतीका सामाजिक विकासमन्त्री खनालद्वारा राजीनामा

बागमती। बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट बुधबार राजीनामा दिनुभएको छ । नेकपा (एमाले)का तर्फबाट मन्त्री बन्नुभएका उहाँले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नुभएको जनाइएको छ । उहाँले राजीनामा दिएसँगै अब प्रदेश...

विवेकशील साझा पार्टीका केन्द्रीय संयोजकले पार्टीका अध्यक्षलाई अन्तिम आग्रह

हामी दुबैमा इख होला। हामी दुबैमा इच्छाशक्ति पनि होला। हालका लागी आक्रोश पनि होला। तर, यही नेर एउटा प्रश्न आउँछ, हामी ठुलो की पार्टी ? पक्कै पनि मेरो लागी पार्टी ठुलो हो। रवीन्द्रजी, हामी वैचारिक...

नेता खनालले स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यअवस्था बारेमा जानकारी लिनुभएको छ । आज बुधबार विहान ९ बजे अध्यक्ष दाहाल डल्लुस्थित...

RECENT POSTS

HOT NEWS