व्यवसायीलाई मन्त्री बनाएको विरोधमा गर्ने

काठमाडौं । संघदेखि प्रदेशसम्म व्यवसायीहरुलाई मन्त्री बनाउन थालेपछि बृहत् नागरिक आन्दोलनले विरोध प्रदर्शन गर्ने भएको छ। माइतीघर मण्डलमा सोमबार (आज) ४ बजे विरोध प्रदर्शन गर्न लागिएको हो। कोरोना महामारीका बीच नयाँ सरकारसँग स्वास्थ्यमन्त्री माग्दा व्यवासायी...

जनतालाई विद्युत् महसुलमा छुट दिने योजना ल्याउन सिँचाइमन्त्रीकाे निर्देशन

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीका रेखामुनि रहेका जनतालाई विद्युत् महसुलमा छुट दिने योजना ल्याउन निर्देशन दिनुभएको छ । विद्युत् प्राधिकरणका पदाधिकारीलाई आइतबार उहाँले यस्तो निर्देशन दिनुभएको हो । प्राधिकरणले उहाँको स्वागतका लागि आयोजना गरेको स्वागत कार्यक्रममा...

वायुसेवा निगमको निजीकरण गर्ने कार्य अगाडि नबढाउन अन्तरिम आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको निजीकरण गर्ने कार्य अगाडि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश कुमार रेग्मीको आइतबारको एकल इजलासले निगमलाई निजीकरणसम्बन्धी निर्णयहरु यथास्थितिमा राख्न भनेको हो। नेपालका लागि नेपाली पार्टीको...

संग्रौलालाई महेश बस्नेतद्वारा यस्ताे धम्की

काठमाडौं । नेकपा एमाले नेता महेश बस्नेतले लेखक तथा विश्लेषक खगेन्द्र संग्रौलालाई धम्की दिएका छन्। आफूलाई बस्नेतले तह लगाउने धम्की दिएको लेखक संग्रौलाले सामाजिक सञ्जालमार्फत जनाएका हुन्। शाही शासनमा सेनाको धम्की झेलेको बताउँदै संग्रौलाले सामाजिक सञ्जालमा...

स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठ नियुक्त

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरी मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेको राष्ट्रपति...

सांसद नारदमुनि राना र वरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन

काठमाडाैं ।  प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसद नारदमुनि राना र वरिष्ठ नेता माधवकुमार नेपालबीच भनाभन भएको छ। समितिले यसअघि दिएका निर्देशन कार्यान्वयनको विषयमा छलफल गर्न...

गृहको प्रवक्तामा फणिन्द्रमणि पोखरेल

काठमाडौं । गृह मन्त्रालयको प्रवक्ताको जिम्मेवारी कारागार व्यवस्थापन विभागका महानिर्देशक फणिन्द्रमणी पोखरेलले पाएका छन् । मन्त्रालयका सूचना अधिकारीका खुमकान्त आचार्यले उनको मन्त्रालयमा सरुवा गरी प्रवक्ताको जिम्मेवारी दिइएको जानकारी दिए । मन्त्रालयका प्रवक्ता जनकराज दाहाल कारागार व्वस्थापन विभागमा सरुवा भएका...

सरकारद्वारा हाँडिगाउँलाई ऐतिहासिक थलोको रूपमा विकास गर्दै

काठमाडौं । एमाले महासचिव ईश्वर पोखरेलले हाँडीगाउँ स्थित पुनःनिर्मित भिमसेन मन्दिरको उद्घाटन गरेका छन् । बागमती प्रदेश सरकार, पूर्वाधार विकास साझेदारी कार्यक्रम र स्थानीय जनसहभागितामा निर्मित मन्दिरको उद्घाटन गर्दै पोखरेलले हाँडिगाउँलाई ऐतिहासिक थलोको रूपमा...

विप्लव नेकपा र जसपा यादब पक्ष मिलेरआन्दोलन गर्ने सहमति

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादबबीच भेटवार्ता भएको छ । आज  बिहान भएको सो भेटवार्तामा दुई पार्टीबीच तत्कालिन केपी ओली नेतृत्वको सरकारसँग भएको...

RECENT POSTS

HOT NEWS