माओवादीका ४९ जना सांसदलाई नै मन्त्री चाहिएपछि प्रचण्ड तनावमा
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्ना पार्टीका ४९ जनाले नै मन्त्री बन्न खोजेपछि आफू तनावमा परेको बताएका छन्।
शनिबार विहान नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्मचार्यको ८ औं स्मृति दिवसको अवसरमा...
सर्वोच्चमा रिट हाल्नु पराजित मनसिकताको उपज : महेन्द्र राय यादव
काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) उपेन्द्र यादव-बाबुराम भट्टराईपक्षका नेता महेन्द्र राय यादवले महन्थ ठाकुर पक्षले जसपा विवादका विषयमा सर्वोच्च अदालतमा रिट हाल्नु पराजित मनसिकताको उपज भएको जनाएका छन्।
निर्वाचन आयोगले जसपा आधिकारिकताका विषयमा फैसला गर्न...
PM बाट बाहिरिएपछि KP OLI ले संबिधानमा देखे खोट ! संशोधनको प्रस्ताव किन गरे...
https://youtu.be/Mq_45nGOjLE
मन्त्रालय जनतालाई सहजीकरण गर्ने निकाय हुनुपर्ने अर्थमन्त्रीकाे तर्क
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थ मन्त्रालयको पुनःसंरचना गरेर अगाडि बढ्ने जनाएका छन्। मन्त्रालय आफ्नै संरचनाभित्र जेलिएका कारण त्यसलाई पुनःसंरचना गरेर अगाडि बढ्ने मन्त्री शर्माको भनाइ छ।
शुक्रबार अर्थ मन्त्रालयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)का...
तर्साउन खोज्ने प्रवृत्तिबाट नर्तसिने : माधव नेपाल
काठमाडाैं । एमाले नेता माधव कुमार नेपालले कोटेश्वरस्थित आफ्नो निवास अगाडि राती मोटरसाइकलमा १५÷२० जना आएर तर्साउन खोजेको खुलासा गरेका छन् । उनले आफू त्यस्तो प्रवृत्तिबाट नर्तसिनेपनि जनाए ।
राजधानीमा शुक्रबार आयोजित कार्यक्रममा त्यस्तो खुलासा...
एमाले नेता रावलद्वारा राजीनामा फिर्ता लिने
काठमाडौं । नेकपा एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिने भएका छन्। असार ३ गते शेरबहादुर देउवाले विश्वासको मत लिनुभन्दा केही घण्टाअघि रावलले राजीनामा दिएका थिए।
देउवालाई विश्वासको मत दिने नदिनेबारे एमाले...
राष्ट्रपति र ओलीबीच वार्ता
पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर दुई घण्टा लामो संवाद गरेका छन्। नेकपा एमालेका अध्यक्षसमेत रहेका ओलीले बालकोटबाट शीतल निवास पुगेर राष्ट्रपतिसँग सम्वाद गरेका हुन्।
पछिल्लो केही दिनयता सत्तारुढ पाँच दलीय गठबन्धनले...
आफूहरुले जिम्मेवार प्रतिपक्षको रुपमा भूमिका खेल्ने : उपनेता नेम्वाङ
काठमाडौं । नेकपा (एमाले) का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरुले जिम्मेवार प्रतिपक्षको रुपमा भूमिका खेल्ने बताएका छन् । दलको तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिँदै उपनेता नेम्वाङले यस्तो बताएका हुन् । उनले आफूहरु...
अमेरिकाको सैन्य योजना MCC का लागि जनतामाथि कर बढाउँदै गठबन्धन सरकार !-Nimkant Pandey
https://www.youtube.com/watch?v=54Okke9l8rY
केपी ओलीले कम्युनिष्ट आन्दोलन जोगाउनुपर्नेमा जोड दिँदै असन्तुष्ट पक्षलाई एकतामा आउन आग्रह
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक जीव र कम्युनिष्ट आन्दोलन जोगाउनुपर्नेमा जोड दिँदै असन्तुष्ट पक्षलाई एकतामा आउन आग्रह गर्नुभएको छ ।
केन्द्रीय कमिटीको जारी १० पूर्ण बैठकको तेस्रो दिन आज...
























