कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा
काठमाडौं। क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा नेपाली कांग्रेसको १४औं महाधिवेशन फेरि अन्योलमा परेको छ। महाधिवेशन पूर्वाधारका रूपमा रहेको क्रियाशील सदस्यता टुंगो नलाग्दा महाधिवेशन अन्योलमा परेको हो। महाधिवेशन सुरु हुन एक महिनामात्र बाँकी रहँदा कांग्रेसले...
डीआईजी श्रेष्ठको माग गर्दै सर्वोच्चमा दोस्रो सुनुवाइ हुँदै
काठमाडौं । एक महिनाअघि अनिवार्य अवकाशमा गएका सशस्त्र प्रहरी बल नेपालका नायब महानिरीक्षक (डीआईजी) प्रविण श्रेष्ठले सेवामै निरन्तरताको माग गर्दै दायर गरेको रिट आज (बुधबार) सर्वोच्चमा दोस्रो सुनुवाइ हुँदैछ।
अवकाश भएको झण्डै एक महिनापछि सेवामै निरन्तरताको माग गर्दै साउन...
विश्व बैङ्कको ऋण सहायता स्वीकार गर्ने निर्णय
काठमाडौं । मन्त्रिपरिषद्को सोमबारको बैठकले विश्व बैङ्क समूहको अन्तर्राष्ट्रिय विकास संस्थामार्फत आयोजना सञ्चालन गर्न ऋणस्वरूप करिब ७१ अर्ब ४० करोड रुपियाँ (६० मिलियन अमेरिकी डलर) ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले...
बालुवाटारमा सत्ता गठबन्धनका नेताहरूको बैठक शुरू
काठमाडाैं । सरकारमा सहभागी दलका नेता तथा प्रतितिधिहरूकाे बैठक बालुवाटारमा शुरू भएकाे छ । साे बैठकमा नेपाली काङ्ग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौला रहनु भएकाे...
प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटवार्ता
काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजे भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तार र समसामयिक विषयमा छलफल भएको...
सरकारसँग अनलाइन गेम तत्काल बन्द गर्न सांसद बिककाे आग्रह
काठमाडौं । अनलाइन गेमकाको कुलतमा फसेर बालबालिका मानसिक रोगी बन्दै गइरहेको जनाउँदै तत्काल बन्द गर्न सांसद आशाकुमारी बिकले सरकारसँग आग्रह गरेकी छिन्।
मंगलबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले त्यस्ता गेम बन्द गर्न आग्रह...
मिश्रको अभिव्यक्तिप्रति नेपाल आदिवासी जनजाति महासंघकाे विरोध
काठमाडौं । संघीयता खारेजी र धर्म निरपेक्षाताबारे जनमत संग्रह गरिनुपर्ने रवीन्द्र मिश्रको प्रस्तावको नेपाल आदिवासी जनजाति महासंघले विरोध गरेको छ। मिश्रको अभिव्यक्ति राष्ट्रियता र संविधानविरुद्ध रहेको महासंघको ठहर छ।
विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले संघीयता...
प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौं । प्रतिनिधि सभाको बैठक मंगलबार बस्दै छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ।
मंगलबारको बैठकमा सभामुख अग्नीप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त स्वास्थ्य राज्यमन्त्री नियुक्ति सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ।
त्यस्तै प्रधानमन्त्री...
जसपाको यादव र भट्टराई पक्षलाई निर्वाचन आयोगले आधिकारिकता
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराई पक्षलाई निर्वाचन आयोगले आधिकारिकता दिएको छ।
यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले उनैलाई आधिकारिकता दिएको हो। जनता समाजवादी पार्टी (जसपा) को...
राष्ट्रपति त्रिवि शिक्षण अस्पतालमा
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार बिहान नियमित स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पुगेकी छिन् ।
बिहान ९ बजे राष्ट्रपति भवन शीतल निवासबाट भण्डारी त्रिवि शिक्षण अस्पताल पुगेकी थिइन् । राष्ट्रपतिका प्रमुख स्वकीय सचिव...

























