जहाज दुर्घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले हालै भएको जहाज दुर्घटनाको नैतिक जिम्मेवारी सरकारले लिनुपर्ने जनाएका छन् । आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने,‘यसको जिम्मा कसले लिने ? निरन्तर जहाज दुर्घटना भइराख्ने...

संविधानको मूलभूत प्रस्तावनालाई बदलेर जनताको अधिकार खोस्न खोजियाे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका नाममा जनताको अधिकार खोस्न खोजिएको जनाएका छन् । पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले संविधानको मूलभूत प्रस्तावनालाई बदलेर जनताको अधिकार खोस्न...

१ बजे प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे संघीय बस्दैछ । संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सभामुखले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ । त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले...

वैद्य माओवादीका नेता–कार्यकर्ता श्रमिक कम्युनिस्ट पार्टीमा प्रवेश

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता–कार्यकर्ताले बिद्रोह गरी श्रमिक कम्युनिस्ट पार्टी नेपालमा प्रवेश गरेका छन् । शनिबार संवाद डबलीमा अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघले कार्यक्रम गरी उनिहरुलाई प्रवेश गराएको...

कमरेड पुष्पलालको बिशेष स्मृति दिवस सम्पन्न

उदयपुर बर्षेडाडा बसाहा । कमरेड पुष्पलाल जन्म शत बार्षिकीका बीच साउन ७ गते परेको उहाँको ४६औ. स्मृति दिवस क.पुष्पलाल जन्म शतबार्षिकी राष्ट्रिय समारोह समितिको तत्वाबधानमा बिशेष कार्यक्रमकासाथ उदयपुर बर्षे डडाको लाली गुराँससभा कक्षमा  सम्पन्न...

कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन

काठमाडौं । कीर्तिपुर नगरपालिकाका नगरप्रमुख राजकुमार नकर्मीको निधन भएको छ । गएराति उनको निधन भएको नगरपालिकाका सूचना अधिकारी प्रकेशचन्द्र श्रेष्ठले जानकारी दिए । मृर्गौलामा समस्या देखिएपछि उनको वीर अस्पतालमा राखेर उपचार भइरहेको थियो ।  उनको...

आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार दिउँसो १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठकमा विद्युतीय व्यापार विधेयक,...

माओवादी सिध्याउने अस्त्र बन्दै द्वन्द्वकालीन मुद्दा !

काठमाडौं / पुराना दल कांग्रेस र एमालेबीच सत्ता सहकार्यपछि यतिबेला माओवादी केन्द्र प्रतिपक्षमा पुगेको छ । शान्ति प्रक्रियामा आएयता हरेक चुनावमा कमजोर बन्दै गएको माओवादीका लागि अब द्वन्द्वकालीन मुद्दा ठूलो चुनौती बनेको छ ।...

गाजा पट्टीमा बन्धक बनाइएका पाँच जनाको शव फेला

जेरुसेलम । इजरायली सेनाले बिहीबार गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको आक्रमणका क्रममा गाजा पट्टीमा बन्धक बनाइएका पाँच जनाको शव फेला पारेको बताएको छ । सेनाले बन्धक बनाइएका माया गोरेनका साथै सैनिकहरू रविद आर्ये...

मन्त्रिपरिषद्को नियमित बैठक सुरू

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक आज दिउँसो २ बजेदेखि सुरू भएकाे छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित काम कारबाहीबारे छलफल हुने बुझिएको छ । आजको बैठकमा विभिन्न देशका राजदूत नियुक्तिबारे...

RECENT POSTS

HOT NEWS