प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जेठ ७ गते विश्वासको मत लिने भएका छन् ।
चौथो पटक विश्वासको मत लिनेबारे उनले देवराज घिमिरेलाई बिहीबार साँझ जानकारी गराएको सभामुखको कार्यालयले जनाएको छ ।
जनता समाजवादी पार्टी नेपाल...
एकीकृत समाजवादीको १८ बुँदे प्रस्ताव पारित
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) केन्द्रीय कमिटीको आठौँ बैठकले १८ बुँदे प्रस्तावहरू पारित गरेको छ । प्रस्तावमा सहकारी ठगी प्रकरणदेखि रुस युक्रेन युद्धमा सहभागी भएका नेपालीहरूको विषयहरू उठान गरिएको छ ।
प्रस्तावको पहिलो...
मदन-आश्रितको हत्या गरिएकाे नेता खनालकाे दाबी
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले मदन भण्डारी र जीवराज आश्रितको हत्या गरेर नदीमा फालिएको जनाएका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा ३१ औँ मदन–आश्रित स्मृति दिवसलाई सम्बोधन गर्दै...
राष्ट्रियसभाको बैठक स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुले अवरोध गरेपछि राष्ट्रियसभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ ।
बिहीबार बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरुले उठेर विरोध जनाएका थिए । राष्ट्रियसभा अध्यक्ष नारायण प्रसाद दाहालले नीति तथा कार्यक्रमका विषयमा राष्ट्रपतिलाई धन्यवाद दिने...
जीवनउपयोगी शिक्षण सिकाईमा जोड दिनुपर्छः मन्त्री चौधरी
काभ्रेपलान्चोक । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले सामुदायिक विद्यालयमा आकर्षण बढाउन जीवनउपयोगी शिक्षण सिकाईमा जोड दिनुपर्ने बताएका छन् । भालेश्वर माध्यमिक विद्यालय पनौती नगरपालिका ८ काभ्रेपलान्चोकको ६७ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले त्यस्तो जनाउनुभएको हो ।
मन्त्री...
बहुदलीय शासन व्यवस्थाले स्थायित्व पाइसकेको छ : एमाले सचिव भट्टराई
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपालमा गणतन्त्रात्मक बहुदलीय शासन व्यवस्थाले स्थायित्व पाइसकेको जनाएका छन् ।
अनेरास्ववियुले भृकुटीमण्डपमा आयोजना गरेको विद्यार्थी महोत्सव अन्तर्गत दोस्रो दिनको ‘कसरी सम्भव छ राजनीतिक स्थायित्व ?’ विषयक प्यानल छलफलमा...
एमाले काठमाडाैं महानगरपालिका कमिटीकाे दोस्रो अधिवेशन सम्पन्न
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेको सोमबारराति सम्पन्न काठमाडौं महानगरपालिकाको दोस्रो अधिवेशन युवा काेटाबाट सदस्यमा सुमित रंजित सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
बैशाख २९ र ३० गतेसम्म चलेको महानगरको दोस्रो अधिवेशनबाट युवा काेटा बाट...
सहकारी पीडितका पक्षमा तरुण दलकाे र्याली
नेपाल तरुण दलले सहकारी पीडितको पक्षमा र सहकारी ठगका बिरुद्धमा बुधबार राजधानीमा र्याली आयोजना गरेको छ।
र्याली माइतीघर मण्डलादेखि बानेश्वरसम्म गरिएको हो।
नेपाली कांग्रेसनिकट तरुण दलले सहकारी पीडितका पक्षमा र्याली गरेको हो। गृहमन्त्री तथा उपप्रधानमन्त्री रवि...
कांग्रेस संवाद गर्ने भन्दा मुख छाड्नेतिर लाग्याे : केपी ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले संवाद गर्ने भन्दा मुख छाड्नेतिर लागेको छ आरोप लगाएका छन् ।
संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो जनाएका हुन् ।
उनले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्...
प्रधानमन्त्री प्रचण्ड र एमालेका अध्यक्ष ओलीबीच छलफल
काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच अहिले सिंहदरबारमा छलफल भइरहेको छ।
नयाँ बानेश्वरमा एमाले संसदीय दलको बैठकलाई सम्बोधन गरेलगत्तै ओली प्रधानमन्त्रीलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

























