भरतपुर र कोलोम्बुबीच भगिनी सम्बन्ध स्थापना गर्न सकारात्मक
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपालका लागि श्रीलंकाका राजदूत सुर्दशना पाथिरानाबीच शिष्टाचार भेटवार्ता भएको छ । मंगलबार भरतपुर महानगरपालिकामा भएको भेटवार्तामा आपसी हित, दुई देशबीचको सम्बन्ध, विकासमा भरतपुर र श्रीलंकाबीच गर्न...
बार्सिलोनामा तमु ल्होछार विशेष कार्यक्रम सम्पन्न
बार्सिलोना। स्पेनको बार्सिलोनामा तमु ल्होछार विशेष कार्यक्रम सम्पन्न भएको छ। तमु समाज बार्सिलोनाको आयोजनामा सोमबार एकापसमा शुभकामना आदानप्रदान गर्दै ल्होछार पर्व मनाईएको हो।
प्रत्येक वर्ष ल्होछारका अवसरमा समाजले आयोजना गर्दै आएको कार्यक्रम यो वर्ष पनि...
आज सेयर बजारमा चार अर्ब ४८ करोड ३९ लाख रुपैयाँ कारोबार
काठमाडाैं । सेयर बजारमा ८.७५ अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार निरन्तर पाँचौ कारोबार दिन घटेर बजार २०६०.१५ विन्दुमा पुगेको छ ।
आज चार अर्ब ४८ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार...
सिसिटिभी क्यामेरा अपराध अनुसन्धनमा सहयोगी बन्दै
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– १० झलारी बजारमा केही महिनाअघि रातको समयमा चोरले पसलको ताला फोडेर मदिरा चोरी गरे। चोरले मदिरा लग्दै गरेको दृश्य सिसिटिभीमा कैद भयो। सोही आधारमा प्रहरीले चोरलाई समात्न सक्यो।
झलारी बजारकै व्यापारी...
२० औं ज्यापु दिवसको अवसर विविध क्षेत्रमा योगदान पुर्याउनेहरूलाई सम्मान
काठमाडौं । योमरी पुर्णिमा अर्थात २० औं ज्यापु दिवसको अवसर विविध क्षेत्रमा योगदान पुर्याउनेहरूलाई सम्मान वसन्तपुरमा भव्य रुपमा पुस १० गते मंगलबार सम्मान गरिएको छ ।
परम्परागत त्यंगः त्वाः खलको संयोजकत्वमा ज्यापु संस्कृति विकास कोषको...
बानेश्वरको आकासे पुलमा ज्येष्ठ नागरिक लक्षित दुईवटा लिफ्ट राख्ने तयारी
काठमाडौं । काठमाडौं महानगरपालिकाले बानेश्वरको आकासे पुलमा ज्येष्ठ नागरिकलाई लक्षित गरी दुईवटा लिफ्ट राख्ने तयारी गरेको छ।
उक्त पुलको दुवैपट्टी एक/एक वटा लिफ्ट राख्ने तयारी भएको कामपाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार...
यःमरी पुन्ही मनाइयाे
काठमाडौं । नेवार समुदायले ज्यापु दिवस तथा योमरी पूणिर्मा (यःमरी पुन्ही) मनाएका छन् । बिहीबार बसन्तपुर क्षेत्रमा नेवार समुदायले यःमरीसहित नगर परिक्रमा गरे ।
उनीहरु परम्परागत भेषभूषामा सजिएका थिए । ज्यापु संस्कृति विकास कोषले हरेक...
जाजरकोट भूकम्पका लाभग्राहीको सङ्ख्या बढ्याे
काठमाडौं । जाजरकोट भूकम्पका लाभग्राहीको सङ्ख्या बढेको छ । विवरण सङ्कलनको क्रम जारी रहेकाले सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजसम्म लाभग्राहीको सङ्ख्या ६७ हजार सात...
थारू जातिको इतिहास जान्न ‘चखौरा सङ्ग्रहालय’ मा अध्ययन गर्नेको घुइँचो
देउखुरी । दाङको दङ्गीशरण गाउँपालिका–३ चखौरामा रहेको थारू जातिको इतिहास र संस्कृति बचाउने ‘चखौरा सङ्ग्रहालय’ मा अध्ययन तथा अनुगमन गर्नेको घुइँचो लाग्ने गरेको छ । पछिल्लो समय आन्तरिक र बाह्य पर्यटक यस सङ्ग्रहालयमा अध्ययन...
कीर्तिपुर र चन्द्रागिरि नगरपालिकामा सात गाउँले जात्रा मनाइँदै
काठमाडाैं । काठमाडाैंको दक्षिण–पश्चिम क्षेत्रमा आज सातगाउँले जात्रा मनाइँदैछ । कीर्तिपुर र चन्द्रागिरि नगरपालिका विभिन्न ठाउँमा सात गाउँले जात्रा अन्तर्गत विष्णुदेवी, बालकुमारी, भैरव, गणेश, इन्द्रायणीलगायतको खटजात्रा हुने चलन छ ।
विष्णुदेवी पीठ केन्द्रित गरेर मनाइने...

























