आजदेखि आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला सुरु
काठमाडौं । काठमाडौं चोभारडाँडास्थित आदिनाथ मन्दिरमा लाग्ने एकमहिने मेला आजदेखि सुरु भएको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल पूर्णिमाका दिन सुरु हुने उक्त मेलामा काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रबाट ठूलो सङ्ख्यामा भक्तजनको सहभागिता छ ।...
आज कोजाग्रत पूर्णिमा
काठमाडौं । आज कोजाग्रत पूर्णिमा, बडादसैं बिदा गरी लक्ष्मीको स्वागत गरेर मनाइँदै छ ।
कोजाग्रत पूर्णिमाको अवसरमा आज रातभरि जाग्राम बसी धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिन्छ । आजको दिनदेखि नै १५ दिन लामो दुर्गा...
आज दसैंको सातौं दिन फूलपाती भित्र्याइँदै
काठमाडौं । आज दसैंको सातौं दिन फूलपाती भित्र्याइँदै छ । यसै दिनदेखि बिदा पनि हुने भएकोले घर फिर्ती हुनेहरुको लर्को लागेको छ ।
धेरैको उद्देश्य फूलपातीको दिनसम्म घर पुगिसक्ने हुन्छ । सोही उद्देश्यका साथ कोही...
दशैं नजिकिएसँगै किनमेल गर्नेको भिड बढ्याे
काठमाडौं । नेपालीहरूको मुख्य पर्व दशैं नजिकिएसँगै काठमाडौंको उपत्यका लगायतका बजारहरूमा किनमेल गर्नेको भिड बढेको छ।
दशैंका लागि आवश्यक पर्ने सरसामानहरू खरिद गर्नका लागि यति खेर राजधानीका मुख्य बजारहरूमा मानिसहरूको ठूलो भिड लागेको देख्न सकिन्छ...
चारदिने ‘चङ्गा चेट हुने
काठमाडौं। दसैँको पूर्वसन्ध्यामा नगरकोटमा असोज २८ देखि ३१ गतेसम्म चारदिने ‘चङ्गा चेट’ प्रि-दसैँ उत्सव आयोजना हुने भएको छ। केही वर्षदेखि रोकिएको नगरकोटको चङ्गा उडाउने परम्परालाई निरन्तरता दिँदै यस वर्षदेखि कार्यक्रम पुनः सञ्चालन गर्न लागिएको...
कात्तिक १ गते ढिक्री पूजा गर्दै थारू समुदाय
दाङ । थारू समुदायले यस वर्षको दशैँअन्तर्गत कात्तिक १ गते ढिक्री पूजा गर्ने भएका छन् । दशैँ मनाउने तिथि र विधिमा देखिएको अन्योल हटाउन शुक्रबार घोराहीमा भएको थारू अगुवाहरूको छलफलले पर्व मनाउने मिति र...
इन्द्रजात्रा आजदेखि औपचारिक रूपमा सुरु
काठमाडौं । काठमाडौंमा मनाइने प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा आजदेखि औपचारिक रूपमा सुरु भएको छ। इन्द्रजात्राको सुरुवातसँगै हनुमानढोका दरबार क्षेत्रस्थित कालभैरव अगाडि विधिपूर्वक इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएको छ।
इन्द्रजात्राको मुख्य सुरुवाती विधिका रूपमा लिङ्गो उठाएपछि जात्राका विभिन्न...
कृष्णभीरमा यातायात सञ्चालन
चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा १८ दिनपछि आज बिहानदेखि दुईतर्फी यातायात सञ्चालनमा आएको छ।
भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीले सडकको तल्लो भाग बगाएपछि कृष्णभीरमा सडक पूरै भासिएर यातायात अवरुद्ध भएको थियो। सडक अवरुद्ध...
बाढी प्रभावित नागरिकको उद्धार
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि सञ्चालन गरिरहेको राहत तथा मानवीय सहयोग अभियानअन्तर्गतका गतिविधि २० दिनदेखि निरन्तर जारी रहेको जनाएको छ...
केदारनाथ मन्दिर तीजको उपलक्ष्यमा पहिलो पटक खुला
भक्तपुर । भक्तपुरको दरबार स्वायरस्थित केदारनाथ मन्दिर हरितालिका (तीज)को उपलक्ष्यमा पहिलो पटक सर्वसाधारणका लागि आज खुला गरिएको छ। तत्कालीन राजा यक्ष मल्लद्वारा स्थापित उक्त मन्दिर केदारनाथको दर्शनका लागि आज खुला गरिएको संस्कृति अध्येता गणेश...

























